आर्थिक समृद्धिका लागि भूमेले चालेको कदम : भूमे साप्ताहिक सम्पादकीय

    आर्थिक वर्ष २०८१/८२ सुरुवातको शुभारम्भ भएको छ।गत आर्थिक वर्षका थुप्रै राम्रा पक्ष बीच हामी नयाँ आर्थिक वर्षको यात्रा सुरु गरेका छौँ।हाम्रो गाउँपालिका, हाम्रो प्रदेश र देशलाई सबल,समृद्ध र सफल बनाउने इमान्दार प्रयास गरिरहेका छौँ। साउन महिना देखि विगतमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गरौँ।हामीले विकास निर्माणका कामको प्रक्रिया आर्थिक वर्षको पहिलो दिनबाटै सुरु गरेर विगतमा…

Read More

भूमेमा वडाको प्रशासनिक भवन धमाधम निर्माण हुदै:

  रुकुम पूर्वको   भूमे गाउँपालिकामा वडा नम्बर  ९ चुन्बाङ बाहेक अन्य ८ वटा वडामा आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएको छ । भूमे गाउँपालिकाको  वडा नं १ लुकुममा  आगामी २ आर्थिक बर्ष भित्रमा बन्ने आफनै प्रशासनिक वडा कार्यलयको भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ। भूमे  गाउँपालिकाको  वडा नम्बर  १ को  लुकुममा  मध्ये पहाडी…

Read More

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न  किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी…

Read More

झुम्लाबाङमा फलाम खानीको अध्ययनको अवस्थाबारे प्रधानमन्त्री पुष्प कमल दाहालसंग कुरा राख्ने :प्रतिनिधिसभाका सदस्य घर्ती मगरकाे भनाई

  रुकुम (पूर्व)  प्रतिनिधिसभा सदस्य पूर्ण घर्ती मगर आफ्नो गृह जिल्लामा आइएपछि विभिन्न ठाउँमा जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया गरिराख्नु भएको छ।आज शनिबार जिल्लाकाे भूमे गाउँपालिका वडा नं.३ स्थित झुम्लाबाङका समुदायसँग विभिन्न विषयमा अन्तरक्रिया गर्नु भएको छ । पूर्वी रुकुमको विकास निर्माण अवस्थाबारे घर्ती मगरले आफ्नो गृह जिल्लाका जनसमुदायसँग अन्तरक्रिया गरिराख्नु भएको छ । आज झुम्लाबाङमा…

Read More

छिनोफानो प्रगतिशिल मयूर युवा क्लव भूमे ८ कोर्जाले १२ औं  वार्षिक उत्सवको विविध खेलकुद प्रतियोगिता सहित मनाइने

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ स्थीत कोर्जामा आउदै गरेको  माँघेसंक्रान्तिको अवसर पारी विविध खेलकुद प्रतियोगिता सन्चालन हुने  भएको छ । छिनोफानो प्रगतिशिल मयूर युवा क्लवले १२ औं  वार्षिक उत्सवको मनाउदै माँघसंक्रान्ति अवसर पारेर  स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद  भन्ने मुल नाराका साथ विभिन्न विधाको खेलकुद प्रतियोगीता  पुष २७ गते देखि भव्य  कार्यक्रमको…

Read More

भूमेमा विद्यालयका शिक्षक तथा नर्सहरूका लागि आधारभूत आँखा उपचार तालिम सम्पन्न

खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ। गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५…

Read More

ऋ) रिगल दह

 रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं. १ र बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाको सिमानामा सुन्दर रिगल दह रहेको छ। वर्षको ४ महिनाजति हिउँले ढाक्ने उक्त क्षेत्र कञ्चन पानीले भरिएको छ। खाम भाषामा रि भनेको पानी र गल भनेको बँदेल अर्थात जङ्गली जनावर बँदेलले पानी खाने दह भएकाले रिगल दह नामाकरण भएको भन्ने भनाई स्थानीयको छ।…

Read More

झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More

आ) भिरिबोट कोठापचौर

भूमे गाउँपालिकाको वडा नं ८ र ९ बीचको सिमाना छेडा हो कोठापचौर। उक्त स्थानबाट सुन्दर हिमाली दृष्यावलोकनका साथै विभिन्न थरिका गुराँसका फूलसँग रमाउदा एकछिन आफूलाई बिर्सन सकिन्छ। भिरमा रहेको भिरमौरीको दृष्यावलोकनका साथै इच्छुक व्यक्तिका लागि साहसिक रुपमा मौरीको रस निकाल्न पनि सकिन्छ। भेरिडाँडा जनयुद्ध संग्रहालय, युद्ध स्मारिका र कमलदहको नजिकमा रहेको कोठापचौरलाई स्याउ खेती, लालीगुराँस…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More