पत्रकार समाजको ऐना हुन: विद्यार्थी नेता रसाईली

रुकुमपूर्व भूमे गाउँपालिकाको प्रेस सेन्टर नेपालको दोस्रो गाउँ समितिको सम्मेलनमा शुभकामना मन्तव्य दिदैँ समाज निर्माणमा छर्लङ्ग अनुहार बाहिर ल्याउने ऐना पत्रकार भएको बताउनुभयो। रुकुमपूर्वमा मात्र नभएर देशको विगत र दुर्गम क्षेत्रहरुमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले गाउँ-गाउँमा अब नयाँ पत्रकार उत्पादन गर्ने बताउनुभयो।जहाँ कि रुकुमपूर्व तीन स्थानीय तहमा रहेको…

Read More

जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो: संयाेजक रसाईली

जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो २०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै दश वर्षे महान जन्युद्धको २९ औँ जनयुद्ध दिवस आज मङ्गलबार देशैभर मनाईदै छ। तत्कालिन नेकपा (माओवादी) ले नेतृत्वले गरेको जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र  परिवर्तन जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका थिए।ती अधिकार र उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनु पर्ने अखिल क्रान्तिकारीका रुकुम पूर्वको…

Read More

नेस्नल खेलाडी भएर रुकुम पूर्वलाई चिनाउने पहिलो :लक्ष्य अन्जनाकाे

नेस्नल खेलाडीको रुकुम पूर्वलाई चिनाउने :लक्ष्य  यस वर्ष जिल्लाको भूमे गाउँपालिकामा पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासुरु भयो प्रतियोगितामा भूमे गाउँपालिकामा भित्रका ७वटा मावि विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा भयो।महतको बृहत रंगशालामा राष्ट्रपति रनिङ्क शिल्ड लुम्बिनी प्रदेश प्रदेश सदस्य मानवीय सुरुल पुनले प्रतियोगिताको उद्घाटन गर्नु भयो।अघिल्ला वर्षहरुमा पनि स्थान ओगतेर चर्चामा हुन्थे भने यो वर्ष कम…

Read More

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण 

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण जिल्लाको भूमे गाउँपालिकामा वायु पङ्खा सहितको आधुनिक चुलो बिक्री वितरण गरिएको छ।विकास समाज डिकोष रोल्पाले स्वास्थ भान्सा स्वस्थ परिवार हुनका लागि पहिलो चरणमा आगामी ५ वर्षका लागि सञ्चालन हुने आधुनिक सुधारिएको बायु प्ङ्कखि  चुलो  प्राटिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलोको बजार प्रवद्र्धन  परियोजना अन्र्तरगत…

Read More
नारायण ओली

दहि सम्बन्धी रोचक तथ्य जानकारी र बनाउने तरिका

नारायण ‌ओली दही के हो ? कसरी बनाउने र केमा बनाउने ? दूध जमायर बनायको र त्यसबाट नौनी, घिउ आदि बनाउनका लागि तयार पारियको  बाक्लो दुग्ध खाद्य पदार्थलाई दही भनिन्छ। यो पञ्चगव्यको एक पदार्थ हो। दहीलाई अंग्रेजीमा  Yogurt वा Curd भनिन्छ।नेपालमा दहिलाई विभिन्न नामले चिनिन्छ जस्तै तद्रूप्य, दधि, विरल र क्षीरज आदि ।दहीको स्वाद थोरै…

Read More

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई 

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई     हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल,…

Read More

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन…

Read More

कविता : मखमली

गहुको छवालीले छाएको, सानो घर थियो। सुख पनि त्यस्तै थिए । गहुका बाला जस्तै, खेतमा झुलेर झप्कै फलेका, असिनाले कतिखेर, झार्ने हो पत्तै नहुने ।   मखमली, चोली जस्तै सुहाउने बालपन थियोे। मझेरीमा बसेर, छानोबाट खसेका तप्केनी खेल्दै हुर्केको , न अनुभव रह्यो, नयाँ चप्पल र नाना फेरेको, च्यात्तिएको पाइजामा, आमाको मजेत्रो ओडेर दाउरा बोकेको,…

Read More

बिगतको चिनारी हटारुपहिले हटारु भनिन्थ्यो। अहिले यात्री भनिन्छ हाट अहिलेको बजार पुग्न २ महिना पैदल यात्रा गर्नुपर्थ्यो ।

नारायण ओली            तस्बीर शिखर विश्कर्मा                                हटारु शब्द आफैमा एउटा बिगत र ईमान्दारीता हो। एउटा प्रमपरा हो । जहाबाट मानव अस्तित्वको सुरुवात भयो त्यहिबाट यो प्रमपरा चलेको हो । यसलाई प्रमपरा भन्दा पनि एउटा बिकासको रुपमा…

Read More

व्यावसायिक किवी खेतीमा कृषकको आकर्षण बढ्दै

बालाराम शेर्पाली (भूमे साप्ताहिक ) रुकुमपूर्व ।भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम जिल्लाको भूमे गाउँपालिकाको एक कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउँपालिका वडा नं.५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवीतर्फ आर्कषित भएका…

Read More