घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More

अ) सेराबाङ तामाखानी

भूमे गाउँपालिकाको वडा नं. ३ को झुम्लाबाङ, वडा नं. ४ को काँडा र वडा नं. ५ को सेराबाङ भौगोलिक रुपमा एकैपट्टि रहेको छ। जनश्रुति अनुसार झुम्लाबाङको खानीमा छिरेको मानिस सेराबाङको मछैनामा निस्कन्छ। अर्थात्, झुम्लाबाङदेखि काँडा हुँदै सेराबाङसम्म तामाखानीको सिलसिलेवार रहेको भनाई स्थानीय बुढापाकाको छ। झुम्लाबाङ र काँडामा जस्तै सेराबाङका जङ्गलहरुमा पनि आजभन्दा करिब ३०० वर्ष…

Read More