किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न  किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More

मानवीय सेवा प्रदान गर्नका लागि स्थानीय सरकार, संघिय सरकारको मातहतमा रहेको नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको मातहतमा रहेको तिनै वटा पालिकामा रहेर काम गरिरहेको छ।

अधिवक्ता दामोदर गौतम  सभापति नेपाल रेडक्रस सोसाइटी, रुकुम पूर्व जिल्ला शाखा अधिवक्ता दामोदर गौतम संग  बालाराम शेर्पालीको कुराकानी       स्वागत छ यहाँलाई भूमे साप्ताहिक पत्रिकामा धन्यवाद यहाँ लगायत भुमे साप्ताहिक पत्रिकाका सम्पूर्ण टिमलाई  तपाई विगत कति बर्ष देखि नेपाल रेडक्रस सोसाइटीमा आवद्ध हुनुहुन्छ ? परिचय सहित बताईदिनु होस ? नमस्ते, म दामोदर गौतम…

Read More

बिगतको चिनारी हटारुपहिले हटारु भनिन्थ्यो। अहिले यात्री भनिन्छ हाट अहिलेको बजार पुग्न २ महिना पैदल यात्रा गर्नुपर्थ्यो ।

नारायण ओली            तस्बीर शिखर विश्कर्मा                                हटारु शब्द आफैमा एउटा बिगत र ईमान्दारीता हो। एउटा प्रमपरा हो । जहाबाट मानव अस्तित्वको सुरुवात भयो त्यहिबाट यो प्रमपरा चलेको हो । यसलाई प्रमपरा भन्दा पनि एउटा बिकासको रुपमा…

Read More

व्यावसायिक किवी खेतीमा कृषकको आकर्षण बढ्दै

बालाराम शेर्पाली (भूमे साप्ताहिक ) रुकुमपूर्व ।भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम जिल्लाको भूमे गाउँपालिकाको एक कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउँपालिका वडा नं.५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवीतर्फ आर्कषित भएका…

Read More

घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More