माओबादिले ल्याएको बजेटलाई जिल्लामा अन्य दलले किन भ्रम पूर्ण फुई लगाए: नेता पुन
रुकुमपूर्व।हिमाली जिल्ला रुकुमपूर्वबाट क्षेत्र नं. क देखि निर्बाचित हुनुभएका प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्बाचित क्षेत्रमा विकास निर्माण कामको लागि योजना रुकुमपूर्वका नागरिकले भने जस्तो चाहेँ जस्तो विकास गर्न यस आर्थिक वर्ष २०८१/ ०८२ मा लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका पहलमा ८० करोड पारिएको बताउनुभयो।माओवादी केन्द्रका पहलमा पारिएको बजेटलाई जिल्ला अन्य दलका…