जातीय आन्दोलनकाे सस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली
जातीय आन्दोलनकाे सस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली किस्मत शेर्पाली रुकुमकाेट अखिल क्रान्तिकारी रुकुमपूर्वका…
जातीय आन्दोलनकाे सस्थापक जनयुद्ध हाे : विद्यार्थी नेता रसाइली किस्मत शेर्पाली रुकुमकाेट अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुमपूर्वकाे पहिलाे जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य दिनुभएको छ। शुभकामना दिनु हुँदै स्वर्गीय बिक्रम परियारलाई सम्झदै भावुक हुनु भएको छ। रुकुमपूर्वमा मात्रै नभए र देश भर दलितकाे न्याय खाज्दै हिडेकाे एक कुशल पत्रकार…
रुकुमपूर्व भूमे गाउँपालिकाको प्रेस सेन्टर नेपालको दोस्रो गाउँ समितिको सम्मेलनमा शुभकामना मन्तव्य दिदैँ समाज निर्माणमा छर्लङ्ग अनुहार बाहिर ल्याउने ऐना पत्रकार भएको बताउनुभयो। रुकुमपूर्वमा मात्र नभएर देशको विगत र दुर्गम क्षेत्रहरुमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले गाउँ-गाउँमा अब नयाँ पत्रकार उत्पादन गर्ने बताउनुभयो।जहाँ कि रुकुमपूर्व तीन स्थानीय तहमा रहेको…
खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ। गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५…
काठमाडौँबाट गृह जिल्ला रुकमपूर्वको उत्तरगङ्गा गाउँपालिका आउने क्रममा बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं. २ स्थित नरेठाँटी – भुङ्खानीमा भएको सरकारी गाडी दुर्घटनाप्रति भूमे गाउँपालिकाको अध्यक्ष होमप्रका श्रेष्ठले शोक वक्त गर्नुभएको छ। पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगर, उहाँकी ममतामयी आमा गोपीमाया बुढा मगर र सोही पालिकाका वडा नम्बर २ का वडाध्यक्ष…
रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनले विद्यालयको चिन्तन गर्नु भएको छ।अहिलेको २१ सौ शताब्दीमा विद्यालयको नतिजा निकै दु:ख लाग्दो देखिदा चिन्ताजनक भएको बताउनुभयो। डिजिटल जमनामा शिक्षकले भविष्यको कलिला बालबालिकालाई राम्रो शिक्षा दिन नसकेको बताउनुभयो।किन शिक्षकहरुले विद्यालय हाता भित्र गरेका नराम्रो क्रियाकलाप सरोकारवाला निकायले…
रुकुमपूर्वकाे भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष प्रशुराम बुढा मगरले भूमे गाउँपालिका शिक्षा युवा तथाखेलकुद शाखालाई चुनाैती दिनु भएको छ। शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा अनुगमन कतिकाे गर्नु भएको छ ? विद्यालयमा भएका समस्या के कस्ता छन्? किन पहिचान गर्नु हुदैन ?…
रुकुमपूर्वकाे भूमे गाउँपालिकाका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले हिन्दू महिलाले मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नु भएको छ । माैलक कला सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्न र मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरणमा जाेड दिन शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिनुभएको…
नेपाली महिलाको सबैभन्दा ठूलो पर्व तिज हो । पछिल्लो समय तीजको व्यापकताले देश भर निकै रौनकता छ । बदलिँदो समयक्रमसँगै तीजको नाममा बजारमा केहि नकरात्मक गीत, भिडियो छन् भने केही पुर्खावली पुरानो भाकाका तीज छ । जो हाम्रो समुदायमा मौलिकताका साथ सबैमा उमङ्ग उस्तै नै रहेको छ । तीज पर्व पतिको दीर्घजीवन तथा असल…
विकट क्षेत्रहरू मध्ये एक मानिने एउटा यस्तो क्षेत्र छ । जहाँ आधारभूत विकासका पूर्वाधार अहिलेसम्म पूर्ण रूपले सुविधा पुग्न सकेको छैन् । जहाँ मोबाइल नेटवर्क भरपर्दाे छैन्, इन्टरनेटको राम्रो सुविधा छैन्, यो अभाव र कठिनाइका बिचबाट भूमे गाउँपालिकाले गाउँपालिकावासीलाई सकेको सम्म भरपर्दाे सेवा प्रवाह गर्दै आएको छ । विकट क्षेत्र भएकै कारण निकै चपेटा…
कहिल्यै नफेरीने भयो हाम्रो देशको शासन सक्ताको रिती ! भित्र भित्रै खस्किदै छ।हाम्रो देशको गतिविधि ! बारम्बार एउतै मान्छेले देश चलाउन थालेपछी ! सधैँ उस्तै हुने भयो जनता अनि हाम्रो देशको परिस्थिती ! वारिको कथा ब्यथा पारिले बुज्दैन ! देशको कथा ब्यथा भ्रष्टाचारिले बुज्दैन ! बिचरा के बुझुन पुरुष भनाउँदाहरुले, यहाँ नारिको कथा ब्यथा नारिले…