प्रशासनिक पूर्वाधारमा गाउँपालिकाको अग्रसरता : सम्पादकीय
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकले राज्यबाट प्राप्त गर्ने आधारभूत सेवा, प्रशासनिक सुविधा र सार्वजनिक उत्तरदायित्वको अनुभूति स्थानीय तहबाटै गर्छन् । त्यसैले स्थानीय तहका प्रशासनिक भवन केवल भौतिक संरचना होइनन्, नागरिक र राज्यबीचको सम्बन्धलाई सहज, व्यवस्थित र भरोसायोग्य बनाउने संस्थागत आधार पनि हुन् । यस दृष्टिले भूमे गाउँपालिकाले वडा कार्यालयदेखि गाउँपालिकाको…