हराउँदै सिङ्गारु नाचको परम्परा
हराउँदै सिङ्गारु नाचको परम्परा रुकुम (पूर्व) सिङ्गारु भूमे गाउँपालिका वडा नं. ३ झुम्लाबाङमा बाजे बाजुराको पालादेखि नाच्दै गाउँदै आएको सवैभन्दा पुरानो नाच हो। अहिले भूमेको झुम्लाबाङमा मात्रै यो नाच्ने गरिन्छ । जिल्लाको लोकसंस्कृति हराउँदै जाँदा चिन्ताजनक रहेको छ । दशैं लगायतका चाडबाड र अन्य पर्वहरुमा हुने विभिन्न किसिमको सांस्कृतिक जगेर्ना र रमाइला पक्षहरु विस्तारै…