भूमेमा वडाको प्रशासनिक भवन धमाधम निर्माण हुदै:

  रुकुम पूर्वको   भूमे गाउँपालिकामा वडा नम्बर  ९ चुन्बाङ बाहेक अन्य ८ वटा वडामा आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएको छ । भूमे गाउँपालिकाको  वडा नं १ लुकुममा  आगामी २ आर्थिक बर्ष भित्रमा बन्ने आफनै प्रशासनिक वडा कार्यलयको भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ। भूमे  गाउँपालिकाको  वडा नम्बर  १ को  लुकुममा  मध्ये पहाडी…

Read More

जस्ताको टहरामा सिहंदरवार रहेको भूमे

जस्ताको टहरामा सिहंदरवार रहेको भूमे: नेपालको संबिधान अनुसार लुम्बिनी प्रदेशको जिल्लाहरु मध्ये रुकुम पूर्व प्राकृतिक र सास्कृतिक रुपमा निकै सुन्दर जिल्ला हो।देश संघीयताको संरचनामा गईसके पश्चात सिगों रुकुम दुई जिल्ला हुन पुग्यो रकुम पूर्व र रुकुम पशिच्म गरेर सिगों रुकुम र अहिलेको रुकुम पूर्वको विकासले निकै फड्को मारेको छ।२०७३ सालमा बनेको रुकुम पूर्वको तीन स्थानिय…

Read More

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :

    लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.-३, मोराबाङ्गले खानेपानीको चरम समस्या भोगिरहेको छ।यस जिल्ला निकै विकटता र भौगोलिक हिसाबले निकै ठगिएको जिल्ला हो।यतिखेर भूमे गाउँपालिको वडा नम्बर ३ मोराबाङ्गमा खानेपानीको हाहाकार भएको छ।मोराबाङ्गमा खानेपानीको लागि स- साना मूलबाट खानेपानि ल्याएर समस्या तार्दै आए पनि पानीको मुहान सुक्दै जाने…

Read More

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :   लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.-३, मोराबाङ्गले खानेपानीको चरम समस्या भोगिरहेको छ।यस जिल्ला निकै विकटता र भौगोलिक हिसाबले निकै ठगिएको जिल्ला हो।यतिखेर भूमे गाउँपालिको वडा नम्बर ३ मोराबाङ्गमा खानेपानीको हाहाकार भएको छ।मोराबाङ्गमा खानेपानीको लागि स- साना मूलबाट खानेपानि ल्याएर समस्या तार्दै आए…

Read More

भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन :

भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन :   जेष्ठ २५ २०८१ शुक्रबार   रुकुम ( पूर्व) को भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन भएको छ । राष्ट्रिय युवा परिषद् गठन तथा युवा संसद सञ्चालन कार्यविधि, २०७५ बमोजिम गाउँ नगर स्तरीय नमूना युवा क्लव सञ्चालन गर्नुपर्ने व्यवस्था बमोजिम प्रथम भूमे युवा सम्मेलनले सिफारिस गरेका…

Read More