भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण 

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण जिल्लाको भूमे गाउँपालिकामा वायु पङ्खा सहितको आधुनिक चुलो बिक्री वितरण गरिएको छ।विकास समाज डिकोष रोल्पाले स्वास्थ भान्सा स्वस्थ परिवार हुनका लागि पहिलो चरणमा आगामी ५ वर्षका लागि सञ्चालन हुने आधुनिक सुधारिएको बायु प्ङ्कखि  चुलो  प्राटिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलोको बजार प्रवद्र्धन  परियोजना अन्र्तरगत…

Read More

भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण

भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन वडाकाे २ र ३ स्थाहरुमा दुई वडाकाे बजेत जे .भि एफ भिलेज फाउन्डेसनकाे प्राविधिक सहयाेग बिरुवा धुवानी खर्चमा भूमे  गाउँपालिकाकाे २ वडाका   किसानहरुलाई विभिन्न जातका हिउँदे फलफूलको बिरुवा वितरण गरेको छ ।वडाहरुले   व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउनकाे लागि फलफूलका…

Read More

रोजगार उपभोक्ता समितिलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

रोजगार उपभोक्ता समितिलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न जिल्लाको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रले रोजगार उपभोक्ता समितिहरुलाई “न्युनतम रोजगार ,नागरिकको अधिकार”भन्ने मुलनाराको साथ एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ। बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न नेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता रहेको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक…

Read More
नारायण ओली

दहि सम्बन्धी रोचक तथ्य जानकारी र बनाउने तरिका

नारायण ‌ओली दही के हो ? कसरी बनाउने र केमा बनाउने ? दूध जमायर बनायको र त्यसबाट नौनी, घिउ आदि बनाउनका लागि तयार पारियको  बाक्लो दुग्ध खाद्य पदार्थलाई दही भनिन्छ। यो पञ्चगव्यको एक पदार्थ हो। दहीलाई अंग्रेजीमा  Yogurt वा Curd भनिन्छ।नेपालमा दहिलाई विभिन्न नामले चिनिन्छ जस्तै तद्रूप्य, दधि, विरल र क्षीरज आदि ।दहीको स्वाद थोरै…

Read More

चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण

चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण चिसो सुरु भएसँगै वडा नम्बर ५ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई फाइबर वितरण गरिएको छ ।जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै वडाले  जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईबर सरिक वितरण गरिएको हो । वडा कार्यालयले  आर्थिक वर्ष २०८०/८१ को २…

Read More

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई 

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई     हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल,…

Read More

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिका कृषि शाखा  केन्द्रले ५० प्रर्तिशत  अनुदानमार्फत  मिनी टिलर हलो भूमे गाउँपालिका  वडा नं.९ चुन्वाङमा  १२ जना किसानलाई  मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे। मेशिनरी औजार मिनी…

Read More

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन…

Read More

देवताकाे पुजा गरेर खेलकुद प्रतियोगिता उद्घाटन गाबाङमा

  सल्लेरी जन विकास युवा कल्व भूमे -२ गाबाङ द्वारा आयोजित विविध खेलकुद प्रतियोगिता उद्घाटन जिल्ला समन्वय  प्रमुख मेघ बहादुर श्रेष्ठ र  गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले एकै साथ  व्यानर पढेर  उद्घाटन गर्नुभएकाे हाे । कल्वकाे कार्यक्रम उदघाटन समारोह  साथै भूमे गाउँपालिकाको रिङरोड अन्तर्गत झुम्लाबाङ- क्याङ्सी- गाबाङ- त्रिवेणी सडक खण्ड र २ न. वडाको गाबाङ टोलमा…

Read More

कविता : मखमली

गहुको छवालीले छाएको, सानो घर थियो। सुख पनि त्यस्तै थिए । गहुका बाला जस्तै, खेतमा झुलेर झप्कै फलेका, असिनाले कतिखेर, झार्ने हो पत्तै नहुने ।   मखमली, चोली जस्तै सुहाउने बालपन थियोे। मझेरीमा बसेर, छानोबाट खसेका तप्केनी खेल्दै हुर्केको , न अनुभव रह्यो, नयाँ चप्पल र नाना फेरेको, च्यात्तिएको पाइजामा, आमाको मजेत्रो ओडेर दाउरा बोकेको,…

Read More