माथी रन्मा मैकोट तल देउखोलाको बाटो खुलाईदेउ सरकार ! आस्था विश्वक्रर्मा
कहिल्यै नफेरीने भयो हाम्रो देशको शासन सक्ताको रिती ! भित्र भित्रै खस्किदै छ।हाम्रो देशको गतिविधि ! बारम्बार एउतै मान्छेले देश चलाउन थालेपछी ! सधैँ उस्तै हुने भयो जनता अनि हाम्रो देशको परिस्थिती ! वारिको कथा ब्यथा पारिले बुज्दैन ! देशको कथा ब्यथा भ्रष्टाचारिले बुज्दैन ! बिचरा के बुझुन पुरुष भनाउँदाहरुले, यहाँ नारिको कथा ब्यथा नारिले…