प्रथम चौमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

प्रथम त्रैमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वित्तिय प्रगति  ५३.२९  प्रतिशत र भौतिक प्रगति ६९.१ प्रतिशत बजेट खर्च गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका  प्रमुख पिताम्बर बस्नेतले  जानकारी  दिनुभएको छ। यसै गरि बार्षिक विनियोजन तुलनामा…

Read More

सुचना सम्बन्धमा ।

यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, रुकुम पूर्व (रोल्पा)-कार्यक्षेत्र: (रुकुम पूर्व र रोल्पा) कार्यालयको कार्यक्रम सञ्चालनको लागि प्रस्ताव आह्वान सम्बन्धि सूचना । दोस्रो पटक सूचना प्रकाशित मिति:- वि.सं.२०८०/०८/०६ गते बुधबार, प्रस्ताव पेश गर्ने अन्तिम मिति/म्याद:- वि.सं.२०८०/०८/२० गते बुधबारसम्म ।

Read More

बिगतको चिनारी हटारुपहिले हटारु भनिन्थ्यो। अहिले यात्री भनिन्छ हाट अहिलेको बजार पुग्न २ महिना पैदल यात्रा गर्नुपर्थ्यो ।

नारायण ओली            तस्बीर शिखर विश्कर्मा                                हटारु शब्द आफैमा एउटा बिगत र ईमान्दारीता हो। एउटा प्रमपरा हो । जहाबाट मानव अस्तित्वको सुरुवात भयो त्यहिबाट यो प्रमपरा चलेको हो । यसलाई प्रमपरा भन्दा पनि एउटा बिकासको रुपमा…

Read More

मनै लोभ्याउने रुकुमपूर्वका पर्यटकीय सम्पदा।

  भूमे  भाैगाेलिक  हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ। ऐतिहासिक, पुरातात्विक साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार…

Read More

व्यावसायिक किवी खेतीमा कृषकको आकर्षण बढ्दै

बालाराम शेर्पाली (भूमे साप्ताहिक ) रुकुमपूर्व ।भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम जिल्लाको भूमे गाउँपालिकाको एक कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउँपालिका वडा नं.५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवीतर्फ आर्कषित भएका…

Read More

घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More