बागलुङ घटनाप्रति भूमे गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा  शोक व्यक्त

      काठमाडौँबाट गृह जिल्ला रुकमपूर्वको उत्तरगङ्गा गाउँपालिका आउने क्रममा बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका वडा नं. २ स्थित नरेठाँटी – भुङ्खानीमा भएको सरकारी गाडी दुर्घटनाप्रति भूमे गाउँपालिकाको अध्यक्ष होमप्रका श्रेष्ठले शोक वक्त गर्नुभएको छ।   पुथाउत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढामगर, उहाँकी ममतामयी आमा गोपीमाया बुढा मगर र सोही पालिकाका वडा नम्बर २ का वडाध्यक्ष…

Read More

खोई विद्यालयमा अभिभावक विद्यालय व्यवस्थापन समिति अध्यक्ष :पुन

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनले विद्यालयको चिन्तन गर्नु भएको छ।अहिलेको २१ सौ शताब्दीमा विद्यालयको नतिजा निकै दु:ख लाग्दो देखिदा चिन्ताजनक भएको बताउनुभयो।   डिजिटल जमनामा शिक्षकले भविष्यको कलिला बालबालिकालाई राम्रो शिक्षा दिन नसकेको बताउनुभयो।किन शिक्षकहरुले विद्यालय हाता भित्र गरेका नराम्रो क्रियाकलाप सरोकारवाला निकायले…

Read More

वडाध्यक्ष प्रशुराम बुढा मगरले दिए शिक्षा युवा तथा खेलकुद शाखालाई चुनाैती

रुकुमपूर्वकाे भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष प्रशुराम बुढा मगरले भूमे गाउँपालिका शिक्षा युवा तथाखेलकुद शाखालाई चुनाैती दिनु भएको छ। शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयमा अनुगमन कतिकाे गर्नु भएको छ ? विद्यालयमा भएका समस्या के कस्ता छन्? किन पहिचान गर्नु हुदैन ?…

Read More

भूमे गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ द्वारा तीज पर्वकाे शुभकामना

  रुकुमपूर्वकाे भूमे गाउँपालिकाका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले  हिन्दू महिलाले  मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नु भएको छ । माैलक कला सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्न  र मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरणमा जाेड दिन शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिनुभएको…

Read More

उमङ्गको हरितालिका तीज

  नेपाली महिलाको सबैभन्दा ठूलो पर्व तिज हो । पछिल्लो समय तीजको व्यापकताले देश भर निकै रौनकता छ । बदलिँदो  समयक्रमसँगै तीजको नाममा बजारमा केहि नकरात्मक गीत, भिडियो छन् भने केही पुर्खावली पुरानो भाकाका तीज छ । जो हाम्रो समुदायमा मौलिकताका साथ सबैमा उमङ्ग उस्तै नै रहेको छ । तीज पर्व पतिको दीर्घजीवन तथा असल…

Read More