बाख्रा र कालिज पालनबाट राम्रो आम्दानी

  रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चन्बाङमा एक युवाले बाख्रा पालन राम्रो आम्दानी गरेका छन।रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा भूमे गाउँपालिका वडा नम्बर ९चन्बाङमा यतिखेर युवा बाख्रा पालनमा लागेका छन्।विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा लागेको पदम बहादुर पुन अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको…

Read More

 भूमे गाउँपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै

  जिल्लाको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ।महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ।बुढाको अनुसार सोही अवसरमा…

Read More