खोई विद्यालयमा अभिभावक विद्यालय व्यवस्थापन समिति अध्यक्ष :पुन

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनले विद्यालयको चिन्तन गर्नु भएको छ।अहिलेको २१ सौ शताब्दीमा विद्यालयको नतिजा निकै दु:ख लाग्दो देखिदा चिन्ताजनक भएको बताउनुभयो।

 

डिजिटल जमनामा शिक्षकले भविष्यको कलिला बालबालिकालाई राम्रो शिक्षा दिन नसकेको बताउनुभयो।किन शिक्षकहरुले विद्यालय हाता भित्र गरेका नराम्रो क्रियाकलाप सरोकारवाला निकायले निहाल्दैन प्रश्न गर्नभएको छ।यस्ता खाल्का क्रियाकलाप हुदाँ सम्पूर्ण अभिभावकले किन चासो देखाउनु हुदैन।शिक्षा खस्किदै छ।बालबालिकाको भविष्य ओझेलमा पर्ने हो कि भन्ने ठुलो तरास रहेको चिन्ता ब्यक्त गर्नुभयो।

 

अभिभावकहरुले सरकारी विद्यालयमा हेर्ने नजर र निजि विद्यालयमा हेर्ने नजर निकै फरक रहेको छ।निजि विद्यालय जस्तै सरकारी विद्यालय हेर्ने हो भने साचिकै सरकारी विद्यालयले सफल्ता ल्याउन सक्ने बताउनुभयो।पहिले विद्यालयमा शिक्षकले क्यारेमबोट र शिक्षिकाले पढाउने समयमा कसैले फेस्बुक हेर्दै, झोला बुन्दै बस्नुहुन्थो।अहिले त्यस्तो अवस्था नभए पनि धेरै लापरबाही गरि रहेका छन्।यस तर्फ सरोकार वाला नियकायको ध्यान दिन जरुरी रहेको बताउनुभयो।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *