महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन

महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन वडा नम्बर ६ महतमा तेस्रो गाउँ स्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८०कार्यक्रम उद्घाटन गरिएको छ आज साेमबार एक कार्यक्रम आयोजना गरि महत रंगशालामा कार्यक्रम उद्घाटन गरिएको हो।जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे  विजय दिप युवा क्लवकाे  तेस्रो  वार्षिकोत्सव उद्घाटन…

Read More

पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन्न :फाेटाे फिचर

पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन् पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम जिल्लाको भूमे गाउँपालिको केन्द्र खाबाङ बगरमा हिजो २५ गते बुधबार सुरु भएको गाउँपालिका स्तरीय बृहत कृषि मेला आज बिहीबार २६ गते बिहीबार भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा सरु भएको कृषि मेला कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर…

Read More

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव रुकुम पूर्वकाे भूमे गाउँ पालिकाकाे वडा नम्बर९चुन्बाङमा विभिन्न आयोजनाको जिल्ला स्तरीय अनुगमन आज शनिबार गरिएको छ । भूमे गाउँपालिकाका विभिन्न ठाउँका सडक, भवन र निर्माणाधिन मोटरेबल पुलको अनुगमन गरिएको हो । वडा नम्बर ९ चुनबाङमा चुनबाङ देखि भूमे–८ कोर्जा हुँदै दोमइ सडक…

Read More

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत  

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको हाे ।खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आज शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको छ। भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उट्घाटन भएपछि अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री…

Read More

झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न  किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी…

Read More

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन । जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली…

Read More

खाबाङ बगसमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट

रुकुम पूर्वमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट गरिएको छ। जिल्लाकाे भुमे गाउँपालिकाकाे खाबाङ बगरमा ठुलो मात्रामा भुजा बरामद गरि नष्ट गरिएको हाे । जन स्तरबाट पटकपटक जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा खाबाङ बगरबजारमा ठुलो मात्रामा म्याद गुज्रिएको भुजा भएको गुनासो आएपछि बजार अनुगमन गर्दा ३५ बाेरा ३३ हजार…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More

अनेरास्ववियु क्रन्तिकारि रुकुम पूर्व भूकम्प प्रभावित पुन निर्मान क्षेत्रमा पुग्याे 

  बालाराम शेर्पाली ( रिम्ना जाजरकोट) (रिम्ना जाजरकोट मंसिर ०९ )गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि अनेरास्ववियु क्रन्तिकारि कर्णाली प्रदेशकाे भेरि जाजरकोटाे भेरि नगरपालिकामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन रुकुम पूर्वकाे जिल्ला संयाेजक चन्द्र रसाइलीकाे नेतृत्वमा रुकुमपश्चिम जाजरकोट लगायत प्रभावित क्षेत्रमा आज…

Read More