कहिल्यै नफेरीने भयो हाम्रो देशको शासन सक्ताको रिती !
भित्र भित्रै खस्किदै छ।हाम्रो देशको गतिविधि !
बारम्बार एउतै मान्छेले देश चलाउन थालेपछी !
सधैँ उस्तै हुने भयो जनता अनि हाम्रो देशको परिस्थिती !
वारिको कथा ब्यथा पारिले बुज्दैन !
देशको कथा ब्यथा भ्रष्टाचारिले बुज्दैन !
बिचरा के बुझुन पुरुष भनाउँदाहरुले, यहाँ नारिको कथा ब्यथा नारिले बुज्दैन !
खै के भनु प्रधानमन्त्री ले नै बच्चा जन्माउनु भने पछी !
युवाको माग कहिले पुरा हुन्थ्यो र खाडी पठाउन थाले पछी !
चोखो माया गर्छु भनी दात्ने रहेछ्न !
जीवन भरी साथ दिन्छु भनी बिच बाटवमा छात्ने रहेछ्न !
पहिले भरी तिमी बिना बाच्न सक्दैन भन्ने हरुले !!
आफ्नो स्वार्थ पूरा गरि मार्न आत्ने रहेछन !
कस्ले देखेको छ देशको हालत कस्तो छ !
भ्रष्टाचारी देश मा आफ्नै पसिना सस्तो छ !
सानो सानो कुरामा नि आफन्त खोजे पछि !
मुसा र बिरालो को झगडा मिलाउन पनि पावर लगाउन पर्छ जस्तो छ !!
छिमेकिले अन्तरीक्षमा यान पठायो !
मेरो देशले खादिमा जवान पथायो !
बल्ल बल्ल धन कमाउन बिदेश गएको छोरा !!
त्यस्ले पनि परिवार बिर्सी अर्काको बुढीलाई सामान पथायो !!
दुर्गन्धित ठाउँमा सुगन्धित फुल फुलाईदेउ सरकार
! विकासक्रम लम्किदै छ भ्रष्टाचारीलाई जलाईदेउ सरकार !
गाउँमा विकास भयो देशमा विकास भयो भन्छ्न सबैले !
माथी रन्मा मैकोट तल देउखोलाको बाटो खुलाईदेउ सरकार !