खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे   (रुकुम पूर्व)  अहिले गाउँ वस्तीमा विभिन्न युवा क्लब वा समूहको पहलमा खेलकुद प्रतियोगिताहरु भइरहेको देखिन्छ यस बर्ष भने भूमे गाउँपालिकाको आयोजनामा खेलकुदप्रति युवा चासो बढ़ाएको देखेर विशेष गरी युवाहरु खेलकुदमा आकर्षित बनाउनको लागि गाउँ गाउँमा खेलकुदमा युवाहरुको खेलप्रति चासो बढ़ाउनको साथै गाउँ ठाउँको विकास, प्रचार र जनचेतना जगाउनका लागि…

Read More

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक   रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत घर भएका १३ बर्षिया सफ्तवेयर सुनारको पहिलो गित आज बैशाख १ गते सार्वजनीक गरिएको छ।रुकुम पश्चिम मुसिकोट नगरपालिका माछ्मी घर भएका युवराज केसिको शब्द संगित र एरेन्जमा सप्तवेयरको रुकुमकोटैमा पहिलो गित युवराज केसिको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।   गत…

Read More

बाख्रा र कालिज पालनबाट राम्रो आम्दानी

  रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चन्बाङमा एक युवाले बाख्रा पालन राम्रो आम्दानी गरेका छन।रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा भूमे गाउँपालिका वडा नम्बर ९चन्बाङमा यतिखेर युवा बाख्रा पालनमा लागेका छन्।विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा लागेको पदम बहादुर पुन अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको…

Read More

 भूमे गाउँपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै

  जिल्लाको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ।महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ।बुढाको अनुसार सोही अवसरमा…

Read More

किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न                                                                                          

    भूमे गाउँपालिका    किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न  भएको छ।जिल्लाको तिन वटै गाउँपालिका कृषि शाखाको प्राविधिकलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरवार काठमाण्डौ रएकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुम(पूर्वी भाग)को आयोजनामा र  भूमे गाउँपालिको खावाङ्गवगरमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्वन्धि तिन गाउँपालिकाको१७जना प्राविधिकहरुलाई किसान सूचिकरण किन…

Read More

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस हिक्मत पाेर्तेल (भूमे गाउँपालिका ) नेपाल मगर संघ रुकम पूर्व जिल्लाले ४२ औं मगर दिवस भुमे गाउँपालिका २ खबाङमा एक कार्यक्रम गर्दै मनाएको छ । संघले गत वर्ष ४१ औं मगर दिवस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा पुथा उत्तरगङ्गामा गाउँपालिकामा मनाएको थियो । मगर…

Read More

७ दिनभित्र आवश्यक कागजात सहित अटाे रिक्सा  दर्ता लागि निवेदन दिन भूमे गाउँपालिकाकाे अनुराेध

भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका  तीन पांग्रे अटो भूमे  गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको  छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात…

Read More

खेलकुदमा भूमेको सफलता

  रुकुम पूर्व !    जिल्लास्तरीय १५औं राषट्रपति रनिङ शिल्ड माघ २६ गते सुरु भयाे यश पटकको १५औं राषट्रपति रनिङ शिल्डकाे उपाधि भूमे गाउँपालिकाले जित्नु भूमेकाे ठुलाे हात रहेकाे छ। महतकाे बृहत रंगशालामा सम्पन्न भएको रनिङ शिल्डमा भूमेका विद्यार्थीहरुको क्षमता, प्रतिभा र लगनले यसपटक भूमेलाई ऐतिहासिक सफलता मिलेको हाे । यो सफलतालाई आधार बनाएर अव…

Read More

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न  

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न        भूमे गाउँपालिका   जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ। आज भएको अभिमुखिकरण…

Read More