पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन्न :फाेटाे फिचर

पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन् पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम जिल्लाको भूमे गाउँपालिको केन्द्र खाबाङ बगरमा हिजो २५ गते बुधबार सुरु भएको गाउँपालिका स्तरीय बृहत कृषि मेला आज बिहीबार २६ गते बिहीबार भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा सरु भएको कृषि मेला कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर…

Read More

धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुटी

धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुट रुकम(पूर्व।पर्यटकलाई आकर्षण गर्न सकिने क्षेत्रमध्ये गुफा पनि एक हो।भौगोलिक रुपमा विकट भएपनि पूर्वीं रुकुममा दर्जनोै गुफाहरु रहेका छन्।तीमध्ये भूमे गाउँपालिकाको वड़ा नं.३मा पर्ने धार्मिक पर्थटिकीय स्थल प्रभु महाराजको कुटी गुफा झुम्लावाङको सिरानमा रहेको छ।प्रभु महाराज त्यहीं अन्तरध्यान भएको विश्वासका आधारमा गाउँलेहरु उक्त स्थानलाई विशेष धार्मिक स्थलको रुपमा श्रद्धा गर्दछन्।झुम्लाबाड़…

Read More

हराउँदै सिङ्गारु नाचको परम्परा

  हराउँदै सिङ्गारु नाचको परम्परा रुकुम (पूर्व) सिङ्गारु भूमे गाउँपालिका वडा नं. ३ झुम्लाबाङमा बाजे बाजुराको पालादेखि नाच्दै गाउँदै आएको सवैभन्दा पुरानो नाच हो। अहिले भूमेको झुम्लाबाङमा मात्रै यो नाच्ने गरिन्छ । जिल्लाको लोकसंस्कृति हराउँदै जाँदा चिन्ताजनक रहेको छ । दशैं लगायतका चाडबाड र अन्य पर्वहरुमा हुने विभिन्न किसिमको सांस्कृतिक जगेर्ना र रमाइला पक्षहरु विस्तारै…

Read More

छिनोफानो प्रगतिशिल मयूर युवा क्लव भूमे ८ कोर्जाले १२ औं  वार्षिक उत्सवको विविध खेलकुद प्रतियोगिता सहित मनाइने

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ स्थीत कोर्जामा आउदै गरेको  माँघेसंक्रान्तिको अवसर पारी विविध खेलकुद प्रतियोगिता सन्चालन हुने  भएको छ । छिनोफानो प्रगतिशिल मयूर युवा क्लवले १२ औं  वार्षिक उत्सवको मनाउदै माँघसंक्रान्ति अवसर पारेर  स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद  भन्ने मुल नाराका साथ विभिन्न विधाको खेलकुद प्रतियोगीता  पुष २७ गते देखि भव्य  कार्यक्रमको…

Read More

ब्यवसायिक रुपमा बङगुर पालन सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ

ब्यवसायिक रुपमा बङगुर पालन सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ भूमे गाउँपालिका ३ का ५४वर्षका तेजबहादुर पहिले खेतिपातिमा ब्यस्त हुन्थे । चार, चार महिनामै ब्याउने र ४० दिनमै पाठापाठी बेच्न सकिने भएकाले दुई बर्ष पहिले देखि नै ब्यवसायिक रुपमा बङगुर पालन सुरु गरेका छन । राम्रो आम्दानी हुने…

Read More

झुम्लाबाङमा फलाम खानीको अध्ययनको अवस्थाबारे प्रधानमन्त्री पुष्प कमल दाहालसंग कुरा राख्ने :प्रतिनिधिसभाका सदस्य घर्ती मगरकाे भनाई

  रुकुम (पूर्व)  प्रतिनिधिसभा सदस्य पूर्ण घर्ती मगर आफ्नो गृह जिल्लामा आइएपछि विभिन्न ठाउँमा जनसमुदायसँग भेटघाट तथा अन्तरक्रिया गरिराख्नु भएको छ।आज शनिबार जिल्लाकाे भूमे गाउँपालिका वडा नं.३ स्थित झुम्लाबाङका समुदायसँग विभिन्न विषयमा अन्तरक्रिया गर्नु भएको छ । पूर्वी रुकुमको विकास निर्माण अवस्थाबारे घर्ती मगरले आफ्नो गृह जिल्लाका जनसमुदायसँग अन्तरक्रिया गरिराख्नु भएको छ । आज झुम्लाबाङमा…

Read More

भूमेकाे विभिन्न स्थानमा बहुला कुकुरको आतङ्क

भूमेकाे विभिन्न स्थानमा बहुला कुकुरको आतङ्क। भूमे गाउँपालिकामा बहुला कुकुरको आतङ्क बढेको छ । बहुला कुकुरको आतङ्क देखिएपछि बौलाह कुकुरले मान्छे र पशुचौपायालाई टोक्दै हिड्न थालेपछी स्थानीयबासी चिन्तित बनेका छन्। वडा नम्बर १काे लुकुम‚ ५ नम्बर वडाको डालीबाङ‚ २ नम्बर वडाको खाबाङमा एकै दिनमा ९ जनालाई बौलाह कुकुरले टोकेको ईलका प्रहरी कार्यालय काक्रीका प्रहरी नायव…

Read More

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव रुकुम पूर्वकाे भूमे गाउँ पालिकाकाे वडा नम्बर९चुन्बाङमा विभिन्न आयोजनाको जिल्ला स्तरीय अनुगमन आज शनिबार गरिएको छ । भूमे गाउँपालिकाका विभिन्न ठाउँका सडक, भवन र निर्माणाधिन मोटरेबल पुलको अनुगमन गरिएको हो । वडा नम्बर ९ चुनबाङमा चुनबाङ देखि भूमे–८ कोर्जा हुँदै दोमइ सडक…

Read More

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत  

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको हाे ।खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आज शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको छ। भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उट्घाटन भएपछि अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री…

Read More

झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More