जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो: संयाेजक रसाईली

जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो

२०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै दश वर्षे महान जन्युद्धको २९ औँ जनयुद्ध दिवस आज मङ्गलबार देशैभर मनाईदै छ।

तत्कालिन नेकपा (माओवादी) ले नेतृत्वले गरेको जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र  परिवर्तन जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका थिए।ती अधिकार र उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनु पर्ने अखिल क्रान्तिकारीका रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईलीले  बताएका छन ।

पछिल्लो चरणमा सर्वोचको आदेशको प्रतिवाद गर्दै देशको शुसानको निम्ति जनताको सकारात्म पक्षमा लाग्नु पर्ने न्यालयले उल्टो जनतामा बिद्रोहको सुरुवातको सन्घामा लगेको रसाइलीले बताउनु भएको छ । यस्ता गल्तीलाई आगामी दिनहरुमा सच्यार नगए समय र परिस्थितिले बिद्रोह जन्माउने र फरक तरिकाबाट आन्दोलनको शुरु हुने समेत रसाईलीले बटाउनु भएको छ । बिद्रोहले देशको हरेक परिस्थितिलाई धोम्स हुनतिर लैजाने भएकाले यस्ता गल्तिलाई नडोर्‍याउनु अनुरोध सम्म गरेका छन ।

संयोजक रसाईलीले भन्नुहुन्छ जनयुद्धको उत्पीडित जाति, क्षेत्रमा ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक सबै पक्षहमा कडारुक्ताको साथ अधिकार प्राप्त गर्नु प्रर्ने बताउनुभएको छ।

                                                  

Leave a Reply

Your email address will not be published. Required fields are marked *