महतमा जि स स प्रमुखले गरे विभिन्न विधाका खेलकुदकाे उद्घाटन
महतमा जि स स प्रमुखले गरे विभिन्न विधाका खेलकुदकाे उद्घाटन वडा नम्बर ६ महतमा तेस्रो गाउँ स्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८०कार्यक्रम उद्घाटन गरिएको छ आज साेमबार एक कार्यक्रम आयोजना गरि महत रंगशालामा कार्यक्रम उद्घाटन गरिएको हो।जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे विजय दिप युवा क्लवकाे तेस्रो वार्षिकोत्सव उद्घाटन…