बाढी पहिरोबाट सतर्क रहौँ ःसम्पादकीय
देश भरी मनसुन सक्रिय कायममै छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जाने हुँदा भौतिक तथा मानवीय क्षति भइरहेको छ । विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । भने हाम्रो जस्तो पहाडी क्षेत्रमा पहिरो उच्च जोखिम रहेको छ । ठूला पहिरोले गर्दा रुकुमपूर्वमा बाढी पहिरोको जोखिममै रहेको छ । भौगोलिक…