भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका तीन पांग्रे अटो भूमे गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात सहित दर्ता/ सृचिकृतको लागि निवेदन दिन अनुराेध गरिएको छ।।
तीन पांग्रे अटो व्यवसायहरुलाई अटाे सूचिकृत गर्न गाउँपालिकाले आज एक सुचना जारी गर्दै अटो व्यवसायहरुलाई अटाे सूचिकृत गर्न आग्रह गरिएकाे छ ।
तोकिएको समय भित्र सुचिकृतको निवेदन नदिई सूचिकृत हुनबाट छुट हुन गएमा गाउँपालिका जवाफदेही नहुने सुचनामा उल्लेख गरिएको छ ।
