झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More

विज्ञान प्रविधिमा गाउँपालिकाको लगानी

  रुकुमपूर्व भूमे गाउँपालिकाले २१ औं शताब्दीसँग समयनुसार परिवर्तनशिल बनाउनका लागि शिक्षामा गुणस्तर सुधार गर्दै, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तर्फ आधुनिक सिकाई ज्ञान, सीप, अनुभव प्रणालीको प्रक्रियागत निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्न लागेको छ । आजको आवश्यकता भनेको नयाँ खोज, अनुसन्धान, आविष्कार मानवीय सभ्यताको विकास रहेकोले गाउँपालिकाले सकरात्मक कदम चालेको हो । निःशुल्क कम्प्युटर कक्षा…

Read More

ऋ) रिगल दह

 रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं. १ र बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकाको सिमानामा सुन्दर रिगल दह रहेको छ। वर्षको ४ महिनाजति हिउँले ढाक्ने उक्त क्षेत्र कञ्चन पानीले भरिएको छ। खाम भाषामा रि भनेको पानी र गल भनेको बँदेल अर्थात जङ्गली जनावर बँदेलले पानी खाने दह भएकाले रिगल दह नामाकरण भएको भन्ने भनाई स्थानीयको छ।…

Read More

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिका कृषि शाखा  केन्द्रले ५० प्रर्तिशत  अनुदानमार्फत  मिनी टिलर हलो भूमे गाउँपालिका  वडा नं.९ चुन्वाङमा  १२ जना किसानलाई  मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे। मेशिनरी औजार मिनी…

Read More

अ) ऐतिहासिक मगर वस्ती महत

जनयुद्ध कालको कुनै समय निक्कै चर्चित गाउँ थियो महत। युद्धताका तत्कालीन राज्य पक्षको सबैभन्दा माथिल्लो ओहदाका सुरक्षाकर्मीलाई अपहरण गरी युद्धको सनसनी मच्चाउने ठाउँ महत जनयुद्धको कारण मात्र चर्चित होइन। मगर वस्ती, मगर भाषा संस्कृतिको सङ्गम, घना वस्तीको परिचयको रुपमा पनि महत गाउँलाई चिनिन्छ। महतलाई मगर खाम भाषीहरुले अझै पनि “मै” भन्दछन्। खाम भारामा “मै” भनेको…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More

पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

  भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास…

Read More

खोई विद्यालयमा अभिभावक विद्यालय व्यवस्थापन समिति अध्यक्ष :पुन

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जोगबहादुर पुनले विद्यालयको चिन्तन गर्नु भएको छ।अहिलेको २१ सौ शताब्दीमा विद्यालयको नतिजा निकै दु:ख लाग्दो देखिदा चिन्ताजनक भएको बताउनुभयो।   डिजिटल जमनामा शिक्षकले भविष्यको कलिला बालबालिकालाई राम्रो शिक्षा दिन नसकेको बताउनुभयो।किन शिक्षकहरुले विद्यालय हाता भित्र गरेका नराम्रो क्रियाकलाप सरोकारवाला निकायले…

Read More

प्रथम चौमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

प्रथम त्रैमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वित्तिय प्रगति  ५३.२९  प्रतिशत र भौतिक प्रगति ६९.१ प्रतिशत बजेट खर्च गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका  प्रमुख पिताम्बर बस्नेतले  जानकारी  दिनुभएको छ। यसै गरि बार्षिक विनियोजन तुलनामा…

Read More

पत्रकार समाजको ऐना हुन: विद्यार्थी नेता रसाईली

रुकुमपूर्व भूमे गाउँपालिकाको प्रेस सेन्टर नेपालको दोस्रो गाउँ समितिको सम्मेलनमा शुभकामना मन्तव्य दिदैँ समाज निर्माणमा छर्लङ्ग अनुहार बाहिर ल्याउने ऐना पत्रकार भएको बताउनुभयो। रुकुमपूर्वमा मात्र नभएर देशको विगत र दुर्गम क्षेत्रहरुमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले गाउँ-गाउँमा अब नयाँ पत्रकार उत्पादन गर्ने बताउनुभयो।जहाँ कि रुकुमपूर्व तीन स्थानीय तहमा रहेको…

Read More