झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन…

Read More

मनै लोभ्याउने रुकुमपूर्वका पर्यटकीय सम्पदा।

  भूमे  भाैगाेलिक  हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ। ऐतिहासिक, पुरातात्विक साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार…

Read More

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत  

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको हाे ।खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आज शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको छ। भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उट्घाटन भएपछि अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री…

Read More

रोजगार उपभोक्ता समितिलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

रोजगार उपभोक्ता समितिलाई एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न जिल्लाको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रले रोजगार उपभोक्ता समितिहरुलाई “न्युनतम रोजगार ,नागरिकको अधिकार”भन्ने मुलनाराको साथ एक दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ। बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्न नेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता रहेको भूमे गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक…

Read More

७ दिनभित्र आवश्यक कागजात सहित अटाे रिक्सा  दर्ता लागि निवेदन दिन भूमे गाउँपालिकाकाे अनुराेध

भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका  तीन पांग्रे अटो भूमे  गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको  छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात…

Read More

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन । जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली…

Read More

अ) फुलबारी

बाह्रै महिना विभिन्न प्रजातिका फूलहरु ढकमक्क भैराख्ने भएकाले भूमे गाउँपालिकाको वडा नं ७ र ९ को सीमाना पर्ने नेटालाई फूलबारी नामाकरण गरिएको हुनुपर्छ । उच्च स्थानमा भएकाले उक्त स्थानबाट लाबाङ, भित्रवन, भित्रवन, चुनबाङ, तीन बहिनी लेक, सिस्ने हिमाल, रोल्पाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ। चुनबाङको गैरीगाउँबाट करिब ८ घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त स्थानमा…

Read More

आ) तीन बहिनी लेक

भूमे गाउँपालिका वडा नं ९ चुनबाङको तीन बहिनी लेक स्थानीय स्तरमा लोकप्रीय धार्मिक तथा पर्यटकीय स्थल हो । उच्च स्थानमा भएकाले रोल्पा र रुकुमका विभिन्न भाग, हिमाली दृष्यहरु अवलोकन गर्न सकिने उक्त स्थानमा बराहको मन्दिर रहेको छ । बराहको पूजा गर्दा जनधनको रक्षाका साथै मनोकामना पूरा हुने विश्वासका साथ अर्धवार्षिक रुपमा पूजा तथा बलि चढाइन्छ…

Read More

ई) आदिवासी जनजाति संग्रहालय

ई) आदिवासी जनजाति संग्रहालय भूमे गाउँपालिका आदिवासी मगरहरुको बाहुल्यता रहेको गाउँपालिका हो। हरेक गाउँ गाउँमा फरक फरक जनजाति कला संस्कृति रहेका छन्। आ आफ्नै कला, संस्कृति, प्रथा, परम्परा, रीतिरिवाज, भाषिका यहाँका जनजातिहरुको मौलिकता र सम्पदा हुन्। आदिवासी जनजातिहरुको मौलिकता र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले भूमे गाउँपालिकाको वडा नं २ काँक्रीस्थित २०७० सालमा…

Read More