चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण
चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिका कृषि शाखा केन्द्रले ५० प्रर्तिशत अनुदानमार्फत मिनी टिलर हलो भूमे गाउँपालिका वडा नं.९ चुन्वाङमा १२ जना किसानलाई मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे। मेशिनरी औजार मिनी…