भूमेमा वडाको प्रशासनिक भवन धमाधम निर्माण हुदै:

  रुकुम पूर्वको   भूमे गाउँपालिकामा वडा नम्बर  ९ चुन्बाङ बाहेक अन्य ८ वटा वडामा आफनै प्रशासनिक भवन नहुँदा भाडामा वस्दै आएको छ । भूमे गाउँपालिकाको  वडा नं १ लुकुममा  आगामी २ आर्थिक बर्ष भित्रमा बन्ने आफनै प्रशासनिक वडा कार्यलयको भवन निर्माण काम अन्तिम चरणमा पुगेको छ। भूमे  गाउँपालिकाको  वडा नम्बर  १ को  लुकुममा  मध्ये पहाडी…

Read More

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई 

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई     हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल,…

Read More

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे   (रुकुम पूर्व)  अहिले गाउँ वस्तीमा विभिन्न युवा क्लब वा समूहको पहलमा खेलकुद प्रतियोगिताहरु भइरहेको देखिन्छ यस बर्ष भने भूमे गाउँपालिकाको आयोजनामा खेलकुदप्रति युवा चासो बढ़ाएको देखेर विशेष गरी युवाहरु खेलकुदमा आकर्षित बनाउनको लागि गाउँ गाउँमा खेलकुदमा युवाहरुको खेलप्रति चासो बढ़ाउनको साथै गाउँ ठाउँको विकास, प्रचार र जनचेतना जगाउनका लागि…

Read More

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस हिक्मत पाेर्तेल (भूमे गाउँपालिका ) नेपाल मगर संघ रुकम पूर्व जिल्लाले ४२ औं मगर दिवस भुमे गाउँपालिका २ खबाङमा एक कार्यक्रम गर्दै मनाएको छ । संघले गत वर्ष ४१ औं मगर दिवस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा पुथा उत्तरगङ्गामा गाउँपालिकामा मनाएको थियो । मगर…

Read More

पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

  भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास…

Read More

पत्रकार समाजको ऐना हुन: विद्यार्थी नेता रसाईली

रुकुमपूर्व भूमे गाउँपालिकाको प्रेस सेन्टर नेपालको दोस्रो गाउँ समितिको सम्मेलनमा शुभकामना मन्तव्य दिदैँ समाज निर्माणमा छर्लङ्ग अनुहार बाहिर ल्याउने ऐना पत्रकार भएको बताउनुभयो। रुकुमपूर्वमा मात्र नभएर देशको विगत र दुर्गम क्षेत्रहरुमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाईलीले गाउँ-गाउँमा अब नयाँ पत्रकार उत्पादन गर्ने बताउनुभयो।जहाँ कि रुकुमपूर्व तीन स्थानीय तहमा रहेको…

Read More

१. जनवादी विद्यालय संग्रहालय र क्याङ्सी तालिम केन्द्र

क्याङ्सी गाउँमा माओवादीले जनवादी स्कुल सञ्चालन गरेको थियो। त्यहाँ जनमुक्ति सेनाको तालिमस्थल चौर पनि छ। जहाँ बंकरका अवशेषहरु देख्न सकिन्छ। छिपखोलाबाट २०६१ सालमा सारेको क्याङसीको बासु निमाविलाई २०६८ सालमा सरकारी स्कुलमा गाभिएको हो।  जनयुद्वमा यो स्कुलमा सहिद परिवार, घाइते, अपांग, टुहुरा टुहरी र जनमुक्ति सेनाका बाल बच्चा पढ्थे। पुरानो भवनमा जनवादी पुस्तक, कम्प्युटर र पर्चा…

Read More

प्रथम चौमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

प्रथम त्रैमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वित्तिय प्रगति  ५३.२९  प्रतिशत र भौतिक प्रगति ६९.१ प्रतिशत बजेट खर्च गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका  प्रमुख पिताम्बर बस्नेतले  जानकारी  दिनुभएको छ। यसै गरि बार्षिक विनियोजन तुलनामा…

Read More

अनेरास्ववियु क्रन्तिकारि रुकुम पूर्व भूकम्प प्रभावित पुन निर्मान क्षेत्रमा पुग्याे 

  बालाराम शेर्पाली ( रिम्ना जाजरकोट) (रिम्ना जाजरकोट मंसिर ०९ )गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि अनेरास्ववियु क्रन्तिकारि कर्णाली प्रदेशकाे भेरि जाजरकोटाे भेरि नगरपालिकामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन रुकुम पूर्वकाे जिल्ला संयाेजक चन्द्र रसाइलीकाे नेतृत्वमा रुकुमपश्चिम जाजरकोट लगायत प्रभावित क्षेत्रमा आज…

Read More

किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न                                                                                          

    भूमे गाउँपालिका    किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न  भएको छ।जिल्लाको तिन वटै गाउँपालिका कृषि शाखाको प्राविधिकलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरवार काठमाण्डौ रएकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुम(पूर्वी भाग)को आयोजनामा र  भूमे गाउँपालिको खावाङ्गवगरमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्वन्धि तिन गाउँपालिकाको१७जना प्राविधिकहरुलाई किसान सूचिकरण किन…

Read More