४. राम्ली लेक

भूमे गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने राम्ली लेक पनि पर्यटनको सम्भावना हुन सक्छ । लेकको समथर भूभागबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल र रुकुम (पूर्व) तथा रुकुम (पश्चिम)का विभिन्न भू-भागको दृष्यावलोकन गर्न सकिन्छ । ऋषि पूर्णिमा र ज्येष्ठ पूर्णिमामा पूजा समेत गरिने उक्त स्थानमा फूलबारी बगैचाको स्थापना, ट्रेकिङ मार्ग. प्रतिक्षालयको…

Read More

ई) बराह मन्दिर रचिबाङ

भूमे गाउँपालिका वडा नं. १ रचिबाङको मध्यपहाडी लोकमार्ग भन्दा दक्षिणपट्टि बराहि ताल र बराह मन्दिर अवस्थित छ। स्थानीयस्तरमा मिनि कमल तालको रुपमा समेत चिनिने बराही ताल वरपर औषधीय गुणयुक्त वनस्पति बोझो प्रशस्त पाइन्छ। तालको माथिपट्टि डाँडामा धार्मिक महत्व बोकेको बराह मन्दिर रहेको छ। जरा एउटा तर हाँगामा फरक फरक प्रजातिको अनौथो रुखको फेदमा बराह मन्दिर…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More

जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो: संयाेजक रसाईली

जन्युद्धलाई स्वीकार नगर्नु विद्रोह जन्माउनु हो २०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै दश वर्षे महान जन्युद्धको २९ औँ जनयुद्ध दिवस आज मङ्गलबार देशैभर मनाईदै छ। तत्कालिन नेकपा (माओवादी) ले नेतृत्वले गरेको जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र  परिवर्तन जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका थिए।ती अधिकार र उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनु पर्ने अखिल क्रान्तिकारीका रुकुम पूर्वको…

Read More

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन  गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…

Read More

अ) फुलबारी

बाह्रै महिना विभिन्न प्रजातिका फूलहरु ढकमक्क भैराख्ने भएकाले भूमे गाउँपालिकाको वडा नं ७ र ९ को सीमाना पर्ने नेटालाई फूलबारी नामाकरण गरिएको हुनुपर्छ । उच्च स्थानमा भएकाले उक्त स्थानबाट लाबाङ, भित्रवन, भित्रवन, चुनबाङ, तीन बहिनी लेक, सिस्ने हिमाल, रोल्पाको विभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ। चुनबाङको गैरीगाउँबाट करिब ८ घण्टाको पैदल दूरीमा पुग्न सकिने उक्त स्थानमा…

Read More

गुणस्तरीय सेवा प्रवाहमा भूमेले उत्कृष्ट हासिल गर्दै

  विकट क्षेत्रहरू मध्ये एक मानिने एउटा यस्तो क्षेत्र छ । जहाँ आधारभूत विकासका पूर्वाधार अहिलेसम्म पूर्ण रूपले सुविधा पुग्न सकेको छैन् । जहाँ मोबाइल नेटवर्क भरपर्दाे छैन्, इन्टरनेटको राम्रो सुविधा छैन्, यो अभाव र कठिनाइका बिचबाट भूमे गाउँपालिकाले गाउँपालिकावासीलाई सकेको सम्म भरपर्दाे सेवा प्रवाह गर्दै आएको छ । विकट क्षेत्र भएकै कारण निकै चपेटा…

Read More

छिनोफानो प्रगतिशिल मयूर युवा क्लव भूमे ८ कोर्जाले १२ औं  वार्षिक उत्सवको विविध खेलकुद प्रतियोगिता सहित मनाइने

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ८ स्थीत कोर्जामा आउदै गरेको  माँघेसंक्रान्तिको अवसर पारी विविध खेलकुद प्रतियोगिता सन्चालन हुने  भएको छ । छिनोफानो प्रगतिशिल मयूर युवा क्लवले १२ औं  वार्षिक उत्सवको मनाउदै माँघसंक्रान्ति अवसर पारेर  स्वाथ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद  भन्ने मुल नाराका साथ विभिन्न विधाको खेलकुद प्रतियोगीता  पुष २७ गते देखि भव्य  कार्यक्रमको…

Read More

भूमे गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ द्वारा तीज पर्वकाे शुभकामना

  रुकुमपूर्वकाे भूमे गाउँपालिकाका अध्यक्ष हाेमप्रकाश श्रेष्ठले  हिन्दू महिलाले  मनाउने हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्नु भएको छ । माैलक कला सांस्कृतिकसँगै सामाजिक चेतना अभिवृद्धि गर्न  र मौलिक पर्वहरूलाई भावी पुस्तामा हस्तान्तरणमा जाेड दिन शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा बस्नुभएका सबै नेपाली दिदी बहिनीलाई शुभकामना दिनुभएको…

Read More

खाबाङ बगसमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट

रुकुम पूर्वमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट गरिएको छ। जिल्लाकाे भुमे गाउँपालिकाकाे खाबाङ बगरमा ठुलो मात्रामा भुजा बरामद गरि नष्ट गरिएको हाे । जन स्तरबाट पटकपटक जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा खाबाङ बगरबजारमा ठुलो मात्रामा म्याद गुज्रिएको भुजा भएको गुनासो आएपछि बजार अनुगमन गर्दा ३५ बाेरा ३३ हजार…

Read More