भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन । जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली…

Read More

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन  गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…

Read More

आ) मगर बस्ती लाबाङ गाउँ

दुवैतिर जङ्गल, बीचमा डाँडा। सोही डाँडामा लाईन लागेका परम्परागत घरहरु। डाँडामूनिका पाखामा हरियो मकैबारी। देख्दै रमाइलो लाग्ने लाबाङ गाउँ आफैमा मगर कला र संस्कृतिको संग्रहालय नै हो। त्यति मात्र होइन यो ठाउँ माओवादी जनयुद्धको समयमा दुईलाईन संघर्षको रुपमा चिनिने आन्तरिक द्वन्द्व व्यवस्थापनका लागि माओवादीले युद्ध प्रति फरक मत राख्ने बाबुराम भट्टराई लगायतका नेताहरुलाई कारबाही गरेको…

Read More

पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

  भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास…

Read More

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :   लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.-३, मोराबाङ्गले खानेपानीको चरम समस्या भोगिरहेको छ।यस जिल्ला निकै विकटता र भौगोलिक हिसाबले निकै ठगिएको जिल्ला हो।यतिखेर भूमे गाउँपालिको वडा नम्बर ३ मोराबाङ्गमा खानेपानीको हाहाकार भएको छ।मोराबाङ्गमा खानेपानीको लागि स- साना मूलबाट खानेपानि ल्याएर समस्या तार्दै आए…

Read More

३. झुम्लाबाङ तामाखानी

झुम्लाबाङ (२३१५ मिटर) गाउँमा मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलितको बसोबास छ। करिब तीन सय वर्ष अघि यो ठाउँमा गुल्मिको भारसेबाट बुढा, बागलुङको गल्कोटबाट राना र भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकै सिलसिलामा बसाई सरेर आएको बताइन्छ। पश्चिममा चालनेटा (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अवशेष छन्, उत्तर चम्बाङमा धार्मिक स्थल छ। पूर्वतिर रामली चौर…

Read More

मानवीय सेवा प्रदान गर्नका लागि स्थानीय सरकार, संघिय सरकारको मातहतमा रहेको नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी रुकुम पूर्व जिल्ला शाखाको मातहतमा रहेको तिनै वटा पालिकामा रहेर काम गरिरहेको छ।

अधिवक्ता दामोदर गौतम  सभापति नेपाल रेडक्रस सोसाइटी, रुकुम पूर्व जिल्ला शाखा अधिवक्ता दामोदर गौतम संग  बालाराम शेर्पालीको कुराकानी       स्वागत छ यहाँलाई भूमे साप्ताहिक पत्रिकामा धन्यवाद यहाँ लगायत भुमे साप्ताहिक पत्रिकाका सम्पूर्ण टिमलाई  तपाई विगत कति बर्ष देखि नेपाल रेडक्रस सोसाइटीमा आवद्ध हुनुहुन्छ ? परिचय सहित बताईदिनु होस ? नमस्ते, म दामोदर गौतम…

Read More

अ) जनसेना तालिम स्थल रुपुगा लुकुम

मध्यपहाडी लोकमार्गको छेवैमा भूमे गाउँपालिका वडा नं. १ लिकुमको रुपुगाले यात्रुहरुको मन एकछिन तानिहाल्छ। प्राकृतिक मनोरम, हिउँदमा चारैतिर हिउँ अनि वर्षायाममा हरियाली वातावरण, गाईवस्तु चरेको, ढकमक्क फूल, शान्त स्थल उक्त स्थानको परिचय हो। रुपुगाको परिचय त्यति मात्र होइन, माओवादी जनयुद्ध कालमा म्याग्दी जिल्लाको बेनी आक्रमणपूर्व जनसेनाहरुले तालिम गरेको, स्याण्ड मोडल ब्रिफिङ गरेको स्थान पनि हो।…

Read More

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न  

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न        भूमे गाउँपालिका   जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ। आज भएको अभिमुखिकरण…

Read More

आर्थिक समृद्धिका लागि भूमेले चालेको कदम : भूमे साप्ताहिक सम्पादकीय

    आर्थिक वर्ष २०८१/८२ सुरुवातको शुभारम्भ भएको छ।गत आर्थिक वर्षका थुप्रै राम्रा पक्ष बीच हामी नयाँ आर्थिक वर्षको यात्रा सुरु गरेका छौँ।हाम्रो गाउँपालिका, हाम्रो प्रदेश र देशलाई सबल,समृद्ध र सफल बनाउने इमान्दार प्रयास गरिरहेका छौँ। साउन महिना देखि विगतमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गरौँ।हामीले विकास निर्माणका कामको प्रक्रिया आर्थिक वर्षको पहिलो दिनबाटै सुरु गरेर विगतमा…

Read More