आ) रिसालचौर

युद्धकालमा माओवादी जनसेनाहरुको ठूलै केन्द्रविन्दू हुन्थ्यो रिसालचौरमा। अग्लो डाँडामा चौर, जो कोहीको सहजै पहुँच नभएको र सामरिक दृष्टिकोणले समेत माओवादी जनसेनाको रोजाईमा पर्ने रिसालचौरमा धेरै तालिम सञ्चालन भैरहन्थ्यो। भूमे गाउँपालिकाको वडा नं. ६ र ७ को सीमानामा पर्ने रिसालचौर विद्यालय रहेको स्थान वडा नं. ७ मा पर्छ भने दर्ता वडा नं ६ को नाममा रहेको…

Read More

अ) ऐतिहासिक मगर वस्ती महत

जनयुद्ध कालको कुनै समय निक्कै चर्चित गाउँ थियो महत। युद्धताका तत्कालीन राज्य पक्षको सबैभन्दा माथिल्लो ओहदाका सुरक्षाकर्मीलाई अपहरण गरी युद्धको सनसनी मच्चाउने ठाउँ महत जनयुद्धको कारण मात्र चर्चित होइन। मगर वस्ती, मगर भाषा संस्कृतिको सङ्गम, घना वस्तीको परिचयको रुपमा पनि महत गाउँलाई चिनिन्छ। महतलाई मगर खाम भाषीहरुले अझै पनि “मै” भन्दछन्। खाम भारामा “मै” भनेको…

Read More

अ) सेराबाङ तामाखानी

भूमे गाउँपालिकाको वडा नं. ३ को झुम्लाबाङ, वडा नं. ४ को काँडा र वडा नं. ५ को सेराबाङ भौगोलिक रुपमा एकैपट्टि रहेको छ। जनश्रुति अनुसार झुम्लाबाङको खानीमा छिरेको मानिस सेराबाङको मछैनामा निस्कन्छ। अर्थात्, झुम्लाबाङदेखि काँडा हुँदै सेराबाङसम्म तामाखानीको सिलसिलेवार रहेको भनाई स्थानीय बुढापाकाको छ। झुम्लाबाङ र काँडामा जस्तै सेराबाङका जङ्गलहरुमा पनि आजभन्दा करिब ३०० वर्ष…

Read More
हतारु

३. गुराँसे लेक

भूमे गाउँपालिकाको वडा नं. ३, ४ र ५ तथा पुथा उत्तरगंगा गाउँपालिका १० को संगमस्थल रहेको गुराँसे लेक वर्षायाममा भैंसी चराउने लेक हो। वर्षामा चौरभरि विभिन्न प्रजातिको फुल, गोठाला र हिउँदमा जिल्लाका तीनवटै गाउँपालिका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न भागहरु एकै स्थानबाट देख्न सकिने,  उत्तरतिरका सेता हिमाल, खुला आकाशले साँच्चिकै मन चङ्गा बनाइदिन्छ…

Read More

अ) धबाङचौर तथा तामाखानी

काँडाको धबाङचौर डाँडाबाट पश्चिम दिशातर्फ फर्कँदा मनोरम हिमाली दृष्य र परम्परागत गाउँ र बारीका बालीको दृष्यले मनै लोभ्याउँछ। कुनै समयमा झुम्लाबाङ, काँडा र सेराबाङमा तामाखानी रहेको उक्त स्थानहरुमा तामा निकालेको खानीका सुरुङहरु देख्न सकिन्छ। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने वडा नं ४ र ५ कै तल्लो साकिम र उपल्लो साकिमको दृष्यले पनि जोकोहीको ध्यान…

Read More

४. राम्ली लेक

भूमे गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने राम्ली लेक पनि पर्यटनको सम्भावना हुन सक्छ । लेकको समथर भूभागबाट सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी हिमाल र रुकुम (पूर्व) तथा रुकुम (पश्चिम)का विभिन्न भू-भागको दृष्यावलोकन गर्न सकिन्छ । ऋषि पूर्णिमा र ज्येष्ठ पूर्णिमामा पूजा समेत गरिने उक्त स्थानमा फूलबारी बगैचाको स्थापना, ट्रेकिङ मार्ग. प्रतिक्षालयको…

Read More

३. झुम्लाबाङ तामाखानी

झुम्लाबाङ (२३१५ मिटर) गाउँमा मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलितको बसोबास छ। करिब तीन सय वर्ष अघि यो ठाउँमा गुल्मिको भारसेबाट बुढा, बागलुङको गल्कोटबाट राना र भक्तपुरबाट नेवारहरू तामाखानी र तक्सारकै सिलसिलामा बसाई सरेर आएको बताइन्छ। पश्चिममा चालनेटा (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अवशेष छन्, उत्तर चम्बाङमा धार्मिक स्थल छ। पूर्वतिर रामली चौर…

Read More

२. दूर्गा भवानी मन्दिर

भूमे गाउँपालिका वडा नं. ३ सिमाको बाजुमधारामा रहेको दूर्गा भवानीको मन्दिर धार्मिक दृष्टिकोणले स्थानीय स्तरमा लोकप्रिय छ । खास गरी स्थानीय झाँक्रीहरुको देउता कम्फु रम्मा ओल्पिएको (अलप भएको)  ठाउँको रुपमा परिचित उक्त ठाउँमा स्थानीयहरुले पुजा पनि गर्दछन् । पर्यटकीय स्थल नामः दुर्गा भवानी मन्दिर स्थानः भूमे गाउँपालिका वडा नं. ३ सिमा बाजुमधारा विशेषता दुर्गा भगवानको…

Read More

१. जनवादी विद्यालय संग्रहालय र क्याङ्सी तालिम केन्द्र

क्याङ्सी गाउँमा माओवादीले जनवादी स्कुल सञ्चालन गरेको थियो। त्यहाँ जनमुक्ति सेनाको तालिमस्थल चौर पनि छ। जहाँ बंकरका अवशेषहरु देख्न सकिन्छ। छिपखोलाबाट २०६१ सालमा सारेको क्याङसीको बासु निमाविलाई २०६८ सालमा सरकारी स्कुलमा गाभिएको हो।  जनयुद्वमा यो स्कुलमा सहिद परिवार, घाइते, अपांग, टुहुरा टुहरी र जनमुक्ति सेनाका बाल बच्चा पढ्थे। पुरानो भवनमा जनवादी पुस्तक, कम्प्युटर र पर्चा…

Read More

ई) आदिवासी जनजाति संग्रहालय

ई) आदिवासी जनजाति संग्रहालय भूमे गाउँपालिका आदिवासी मगरहरुको बाहुल्यता रहेको गाउँपालिका हो। हरेक गाउँ गाउँमा फरक फरक जनजाति कला संस्कृति रहेका छन्। आ आफ्नै कला, संस्कृति, प्रथा, परम्परा, रीतिरिवाज, भाषिका यहाँका जनजातिहरुको मौलिकता र सम्पदा हुन्। आदिवासी जनजातिहरुको मौलिकता र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले भूमे गाउँपालिकाको वडा नं २ काँक्रीस्थित २०७० सालमा…

Read More