किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न  किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी…

Read More

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन । जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली…

Read More

खाबाङ बगसमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट

रुकुम पूर्वमा म्याद गुज्रिएको भुजा बरामद गरि नष्ट गरिएको छ। जिल्लाकाे भुमे गाउँपालिकाकाे खाबाङ बगरमा ठुलो मात्रामा भुजा बरामद गरि नष्ट गरिएको हाे । जन स्तरबाट पटकपटक जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वमा खाबाङ बगरबजारमा ठुलो मात्रामा म्याद गुज्रिएको भुजा भएको गुनासो आएपछि बजार अनुगमन गर्दा ३५ बाेरा ३३ हजार…

Read More

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु   ९ मंसिर २०८०, शनिबार जिल्लाकाे भूमे गाउँपालीकामा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता , महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता “भन्ने मुल नाराकाे साथ आज शनिबार रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६…

Read More

अनेरास्ववियु क्रन्तिकारि रुकुम पूर्व भूकम्प प्रभावित पुन निर्मान क्षेत्रमा पुग्याे 

  बालाराम शेर्पाली ( रिम्ना जाजरकोट) (रिम्ना जाजरकोट मंसिर ०९ )गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि अनेरास्ववियु क्रन्तिकारि कर्णाली प्रदेशकाे भेरि जाजरकोटाे भेरि नगरपालिकामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन रुकुम पूर्वकाे जिल्ला संयाेजक चन्द्र रसाइलीकाे नेतृत्वमा रुकुमपश्चिम जाजरकोट लगायत प्रभावित क्षेत्रमा आज…

Read More

प्रथम चौमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च

प्रथम त्रैमासिकको प्रगति समिक्षा : ६ .५१ प्रतिशत बजेट खर्च एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा वित्तिय प्रगति  ५३.२९  प्रतिशत र भौतिक प्रगति ६९.१ प्रतिशत बजेट खर्च गरेको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका  प्रमुख पिताम्बर बस्नेतले  जानकारी  दिनुभएको छ। यसै गरि बार्षिक विनियोजन तुलनामा…

Read More

बिगतको चिनारी हटारुपहिले हटारु भनिन्थ्यो। अहिले यात्री भनिन्छ हाट अहिलेको बजार पुग्न २ महिना पैदल यात्रा गर्नुपर्थ्यो ।

नारायण ओली            तस्बीर शिखर विश्कर्मा                                हटारु शब्द आफैमा एउटा बिगत र ईमान्दारीता हो। एउटा प्रमपरा हो । जहाबाट मानव अस्तित्वको सुरुवात भयो त्यहिबाट यो प्रमपरा चलेको हो । यसलाई प्रमपरा भन्दा पनि एउटा बिकासको रुपमा…

Read More

मनै लोभ्याउने रुकुमपूर्वका पर्यटकीय सम्पदा।

  भूमे  भाैगाेलिक  हिसावले उच्च पहाडी र हिमाली क्षेत्र रहेको रुकुमपूर्व पर्यटकीय हिसाबले निकेै धनी जिल्ला हो। संघीयता कार्यान्वयनको चरणमा जन्म भएको सबैभन्दा कान्छो जिल्लाको रुपमा रहेको रुकुमपूर्वमा सरकारी तहका प्रशासनिक तथा भौतिक संरचना निर्माणकेै चरणमा रहेको छ। ऐतिहासिक, पुरातात्विक साँस्कृतिक सम्पदाहरुका हिसाबले धेरेै अगाडि रहेको छ। भूमे गाउँ पालीकामा पर्यटकीय सम्भावनालाई उजागर गरी प्रचार…

Read More

व्यावसायिक किवी खेतीमा कृषकको आकर्षण बढ्दै

बालाराम शेर्पाली (भूमे साप्ताहिक ) रुकुमपूर्व ।भौगोलिक हिसाबले दुर्गम र पछाडी परेको हिमाली क्षेत्र पूर्वी रुकुम जिल्लाको भूमे गाउँपालिकाको एक कृषक परीक्षण्को रुपमा लगाएको किवी खेतीको उत्पादन राम्रो भएपछि कृषहरु अहिले व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन्। भूमे गाउँपालिका वडा नं.५ डालीबाडका कृषक माहोनसिंह पुनले मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केवीतर्फ आर्कषित भएका…

Read More

घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More