नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस हिक्मत पाेर्तेल (भूमे गाउँपालिका ) नेपाल मगर संघ रुकम पूर्व जिल्लाले ४२ औं मगर दिवस भुमे गाउँपालिका २ खबाङमा एक कार्यक्रम गर्दै मनाएको छ । संघले गत वर्ष ४१ औं मगर दिवस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा पुथा उत्तरगङ्गामा गाउँपालिकामा मनाएको थियो । मगर…

Read More

अ) ढुङ्गाखानी

अ) ढुङ्गाखानी भूमे गाउँपालिका वडा नं. ८ कुचिबाङ र पोखरापाटाको बीचमा घर छ्वाउने ढुङ्गाखानी स्थानीय आम्दानीको स्रोतका साथै पर्यटनको समेत सम्भावना रहेको छ। भूमे गाउँपालिकाको अधिकांश गाउँ, सिस्ने गाउँपालिकाका केही गाउँ र बाँफिकोट गाउँपालिकासम्मका घरहरुको छाना सजाइएको स्लेट (ढुङ्गा) खानीमा ढुङ्गा निकाल्ने ठाउँ, निकालेको स्थान र कामदारहरुले जोखिम मोलेर स्लेट निकालेको तथा काटेको दृष्य हेर्न…

Read More

अ) गोन्टे झरना

भूमे गाउँपालिका वडा नं. २ काँक्रीको पूर्वपट्टि प्रचारमा नआएको झरना छ। करिब १०० मिटर उचाई रहेको उक्त झरनाको छेउमा पुग्दा जो कोहीलाई पनि मन्त्रमुग्ध भई फोटो नखिची, पानी नछोई फर्कन मनले मान्दैन।  सदावहार निर्मल चिऽसो पानी झर्ने उक्त झरनामाथि भूमिगत ताल रहेको बताइन्छ। उक्त झरनाबाट नजिकका गन्तव्यहरु काँक्री जनजाति संग्रहालय, नौधारी डाँडामा रहेको सुरुङभित्रको ताल…

Read More

खेलकुदमा भूमेको सफलता

  रुकुम पूर्व !    जिल्लास्तरीय १५औं राषट्रपति रनिङ शिल्ड माघ २६ गते सुरु भयाे यश पटकको १५औं राषट्रपति रनिङ शिल्डकाे उपाधि भूमे गाउँपालिकाले जित्नु भूमेकाे ठुलाे हात रहेकाे छ। महतकाे बृहत रंगशालामा सम्पन्न भएको रनिङ शिल्डमा भूमेका विद्यार्थीहरुको क्षमता, प्रतिभा र लगनले यसपटक भूमेलाई ऐतिहासिक सफलता मिलेको हाे । यो सफलतालाई आधार बनाएर अव…

Read More

माओबादिले ल्याएको बजेटलाई जिल्लामा अन्य दलले किन भ्रम पूर्ण फुई लगाए: नेता पुन

  रुकुमपूर्व।हिमाली जिल्ला रुकुमपूर्वबाट क्षेत्र नं. क  देखि निर्बाचित हुनुभएका प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्बाचित क्षेत्रमा विकास निर्माण कामको लागि योजना रुकुमपूर्वका नागरिकले भने जस्तो चाहेँ जस्तो विकास गर्न यस आर्थिक वर्ष २०८१/ ०८२ मा लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका पहलमा ८० करोड पारिएको बताउनुभयो।माओवादी केन्द्रका पहलमा पारिएको बजेटलाई जिल्ला अन्य दलका…

Read More

भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन :

भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन :   जेष्ठ २५ २०८१ शुक्रबार   रुकुम ( पूर्व) को भूमे गाउँपालिका स्तरीय युवा क्लव सञ्जाल गठन भएको छ । राष्ट्रिय युवा परिषद् गठन तथा युवा संसद सञ्चालन कार्यविधि, २०७५ बमोजिम गाउँ नगर स्तरीय नमूना युवा क्लव सञ्चालन गर्नुपर्ने व्यवस्था बमोजिम प्रथम भूमे युवा सम्मेलनले सिफारिस गरेका…

Read More

जस्ताको टहरामा सिहंदरवार रहेको भूमे

जस्ताको टहरामा सिहंदरवार रहेको भूमे: नेपालको संबिधान अनुसार लुम्बिनी प्रदेशको जिल्लाहरु मध्ये रुकुम पूर्व प्राकृतिक र सास्कृतिक रुपमा निकै सुन्दर जिल्ला हो।देश संघीयताको संरचनामा गईसके पश्चात सिगों रुकुम दुई जिल्ला हुन पुग्यो रकुम पूर्व र रुकुम पशिच्म गरेर सिगों रुकुम र अहिलेको रुकुम पूर्वको विकासले निकै फड्को मारेको छ।२०७३ सालमा बनेको रुकुम पूर्वको तीन स्थानिय…

Read More

माथी रन्मा मैकोट तल देउखोलाको बाटो खुलाईदेउ सरकार ! आस्था विश्वक्रर्मा

कहिल्यै नफेरीने भयो हाम्रो देशको शासन सक्ताको रिती ! भित्र भित्रै खस्किदै छ।हाम्रो देशको गतिविधि ! बारम्बार एउतै मान्छेले देश चलाउन थालेपछी ! सधैँ उस्तै हुने भयो जनता अनि हाम्रो देशको परिस्थिती ! वारिको कथा ब्यथा पारिले बुज्दैन ! देशको कथा ब्यथा भ्रष्टाचारिले बुज्दैन ! बिचरा के बुझुन पुरुष भनाउँदाहरुले, यहाँ नारिको कथा ब्यथा नारिले…

Read More

भूमेमा विद्यालयका शिक्षक तथा नर्सहरूका लागि आधारभूत आँखा उपचार तालिम सम्पन्न

खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ। गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५…

Read More

इ) स्यूखार पार्क

लुकुम गाउँको पूर्वपट्टि रहेको औषधीय गुणयुक्त धुपी सल्ला रुखको बीचमा स्युखार पार्क बनाइएको छ।करिब २०० जति धुपीसल्लाका रुखहरु रहेको वनभित्र घुमेर, विभिन्न देवी देवताका थानको दर्शन गरेर, छहराको गुफा, धुपीसल्लाका फेदको गुफा, घना मगर बस्ति, झाँक्री नाचस्थल आदिको अवलोकन गरेर एकछिन आफूलाई भुल्न सकिन्छ स्यूखार पार्कमा। पर्यटकीय गन्तव्यको नामः स्युखार पार्क स्थानः रुकुम (पूर्व) जिल्ला…

Read More