देवताकाे पुजा गरेर खेलकुद प्रतियोगिता उद्घाटन गाबाङमा

  सल्लेरी जन विकास युवा कल्व भूमे -२ गाबाङ द्वारा आयोजित विविध खेलकुद प्रतियोगिता उद्घाटन जिल्ला समन्वय  प्रमुख मेघ बहादुर श्रेष्ठ र  गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले एकै साथ  व्यानर पढेर  उद्घाटन गर्नुभएकाे हाे । कल्वकाे कार्यक्रम उदघाटन समारोह  साथै भूमे गाउँपालिकाको रिङरोड अन्तर्गत झुम्लाबाङ- क्याङ्सी- गाबाङ- त्रिवेणी सडक खण्ड र २ न. वडाको गाबाङ टोलमा…

Read More

नेपालमा फैलिएको लम्पीस्किन रोग सम्बन्धी जानकारी

  नारायण ओली हाल नेपालका गाउँवस्तीका पशुवस्तुमा देखा परिरहेको लम्पी स्किन रोग छालामा लाग्ने रोग हो । यो भाइरलबाट लाग्ने रोग हो । जुन भाइरसको नाम क्याप्रिपोक्स हो ।  जुन पोक्स भाइरस समूह अन्तर्गत पर्छ । जसले गाईवस्तुलाई असर गर्छ । यो रगत चुस्ने कीराहरू, जस्तै झिंगा र लामखुट्टे वा किर्णा र डाँसहरुको कारणले गर्दा…

Read More

एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग

एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग आर्थिक अभावका कारण उपचार नहुने अवस्था भएपछि पूर्वी रुकुमको भूमे गाउपालिका वडा नं.१ लुकुम घर भएका शिखर विश्वकर्मा (मौसम)को पहलमा उपचारका लागि ६ लाख रकम मंगलबार हस्तान्तरण गर्नुभएको हो। भूमे गाउँपालिका-१ लुकुमका हिका भर्खर २६ वर्षको उमेरमा मुटु रोग लागेर…

Read More

महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन

महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन वडा नम्बर ६ महतमा तेस्रो गाउँ स्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८०कार्यक्रम उद्घाटन गरिएको छ आज साेमबार एक कार्यक्रम आयोजना गरि महत रंगशालामा कार्यक्रम उद्घाटन गरिएको हो।जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे  विजय दिप युवा क्लवकाे  तेस्रो  वार्षिकोत्सव उद्घाटन…

Read More

पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन्न :फाेटाे फिचर

पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम समपन् पालिका स्तरीय बृहत कृषि मेला प्रदर्शनी कार्यक्रम जिल्लाको भूमे गाउँपालिको केन्द्र खाबाङ बगरमा हिजो २५ गते बुधबार सुरु भएको गाउँपालिका स्तरीय बृहत कृषि मेला आज बिहीबार २६ गते बिहीबार भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा सरु भएको कृषि मेला कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर…

Read More

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव

अनुगमनमा गएकाे टोलीले ठेकेदार तथा उपभोक्ता समितिलाई दिगो विकाससँगै समयमै काम सक्न सुझाव रुकुम पूर्वकाे भूमे गाउँ पालिकाकाे वडा नम्बर९चुन्बाङमा विभिन्न आयोजनाको जिल्ला स्तरीय अनुगमन आज शनिबार गरिएको छ । भूमे गाउँपालिकाका विभिन्न ठाउँका सडक, भवन र निर्माणाधिन मोटरेबल पुलको अनुगमन गरिएको हो । वडा नम्बर ९ चुनबाङमा चुनबाङ देखि भूमे–८ कोर्जा हुँदै दोमइ सडक…

Read More

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत  

सस्तो पसल उद्घाटन, उपभोक्तालाई राहत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र गाउँपालिकाको समन्वयमा सस्तो पसल स्थापना गरिएको हाे ।खाबाङ बगरमा सस्तो पसल स्थापना भएपछि आज शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले उद्घाटन गर्नु भएको छ। भूमे गाउँपालिका–२ खाबाङ बगरमा सस्तो पसल उट्घाटन भएपछि अब स्थानीय उपभोक्ताले सहुलियत मूल्यमा खाद्यान्न सामग्री…

Read More

झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङमा फलाम खानी उत्खनन गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ। फलाम खानी उत्खनन गर्न प्रक्रिया अघि बढाएको हो। सम्भाव्यता अध्ययनपश्चात झुम्लाबाङमा फलाम खानी सञ्चालनमा ल्याउने तयारीमा छ।झुम्लाबाङमा सम्भाव्यता अध्ययन गर्न एक वर्षजति लाग्न सक्छ विभागको निर्देशक सुजन देवताले भने, ‘अध्ययनपश्चात उत्खनन सुरु हुन्छ।’ हामिले विज्ञ राखेर सम्भाव्यता अध्ययन…

Read More

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न 

 किशोर किशोरीहरुलाई लागू प्रर्दाथ    दुर्व्येसनी   रोकथाम,नियन्त्रण परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न  किशोर किशोरीहरुलाई लागूपदार्थ दुर्व्येसनी रोकथाम, नियन्त्रण , परामर्श तथा सचेतना सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  सम्पन्न भएको छ ।पछिल्लो समय किशोर किशोरीहरु कुलतमा लाग्ने अवस्थाले समाज भयावह समस्यामा फस्न सक्नेहुदा भूमे गाउँपालिकाको आयोजनामा लागू प्रर्दाथ दुर्व्येसनी रोकथाम, नियन्त्रण सम्बन्धी…

Read More

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने

भूमे गाउँपालीकामा साहित्यिक महफिल २०८० मंसिर १६ गते शनिबारका दिन हुने यही मंसिर १६ गते शनिबारका दिन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वको आयोजना र भूमे गाउँपालिकाको आर्थिक सहयोगमा दोस्रो साहित्यिक महफिल २०८० हुन लागेको राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पूर्वका उपाध्यक्ष जमुना गौतम `जानू´ले जानकारी दिएकि छन । जिल्लाकाे भुमे गाउँपालिकामा नेपाली…

Read More