Category: अनलाइनमा भूमे
स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न
स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न भूमे गाउँपालिका जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ। आज भएको अभिमुखिकरण…
रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव
रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…
१५ औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड भूमेको हातमा
रुकुम पूर्वको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भूमे गाउँपालिकाले जितेको छ । जिल्लाका सिस्ने गर पुथाउत्तरगंगा गाउँपालिकालाई पछि पार्दै भूमेले शिल्ड हात पारेको हो । भूमेले १२ स्वर्ण, सात रजत र आठ कांस्य गरी जम्मा २७ पदक जितेकाे छ । दश स्वर्ण, ११ रजत र सात कांस्य गरी जम्मा २८ पदक जितेर सिस्ने…
नेस्नल खेलाडी भएर रुकुम पूर्वलाई चिनाउने पहिलो :लक्ष्य अन्जनाकाे
नेस्नल खेलाडीको रुकुम पूर्वलाई चिनाउने :लक्ष्य यस वर्ष जिल्लाको भूमे गाउँपालिकामा पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासुरु भयो प्रतियोगितामा भूमे गाउँपालिकामा भित्रका ७वटा मावि विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा भयो।महतको बृहत रंगशालामा राष्ट्रपति रनिङ्क शिल्ड लुम्बिनी प्रदेश प्रदेश सदस्य मानवीय सुरुल पुनले प्रतियोगिताको उद्घाटन गर्नु भयो।अघिल्ला वर्षहरुमा पनि स्थान ओगतेर चर्चामा हुन्थे भने यो वर्ष कम…
भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड वर्षातकाे कारण प्रभावित आज राेकियाे
भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड वर्षातकाे कारण प्रभावित आज राेकियाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षातकाे कारण प्रभावित भएकाे छ ।भूमे गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गते साेमबार सञ्चालन भएको हाे। पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै थियाे। बुधबार रातिदेखि लगातारको हिमपातले गर्दा शिल्ड प्रभावित भएको छ। गाउँपालिका पाँचौ राष्ट्रपति रनिङ…
भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण
भूमेमा २र ३ वडाले गर्याे निशुल्क बिरुवा वितरण किसानलाई फलफूल खेतीमा व्यवसायिक बनाउन वडाकाे २ र ३ स्थाहरुमा दुई वडाकाे बजेत जे .भि एफ भिलेज फाउन्डेसनकाे प्राविधिक सहयाेग बिरुवा धुवानी खर्चमा भूमे गाउँपालिकाकाे २ वडाका किसानहरुलाई विभिन्न जातका हिउँदे फलफूलको बिरुवा वितरण गरेको छ ।वडाहरुले व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउनकाे लागि फलफूलका…
दहि सम्बन्धी रोचक तथ्य जानकारी र बनाउने तरिका
नारायण ओली दही के हो ? कसरी बनाउने र केमा बनाउने ? दूध जमायर बनायको र त्यसबाट नौनी, घिउ आदि बनाउनका लागि तयार पारियको बाक्लो दुग्ध खाद्य पदार्थलाई दही भनिन्छ। यो पञ्चगव्यको एक पदार्थ हो। दहीलाई अंग्रेजीमा Yogurt वा Curd भनिन्छ।नेपालमा दहिलाई विभिन्न नामले चिनिन्छ जस्तै तद्रूप्य, दधि, विरल र क्षीरज आदि ।दहीको स्वाद थोरै…
चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २० जेष्ठ नागरिकलाई सिरक वितरण
चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २० जेष्ठ नागरिकलाई सिरक वितरण चिसो सुरु भएसँगै वडा नम्बर ५ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई फाइबर वितरण गरिएको छ ।जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईबर सरिक वितरण गरिएको हो । वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ को २…
जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ : संयोजक रसाईलीको भनाई
जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ : संयोजक रसाईलीको भनाई हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल,…