पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

  भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास…

Read More

माओबादिले ल्याएको बजेटलाई जिल्लामा अन्य दलले किन भ्रम पूर्ण फुई लगाए: नेता पुन

  रुकुमपूर्व।हिमाली जिल्ला रुकुमपूर्वबाट क्षेत्र नं. क  देखि निर्बाचित हुनुभएका प्रदेश सभा सदस्य सुरुल पुन मगरले आफ्नो निर्बाचित क्षेत्रमा विकास निर्माण कामको लागि योजना रुकुमपूर्वका नागरिकले भने जस्तो चाहेँ जस्तो विकास गर्न यस आर्थिक वर्ष २०८१/ ०८२ मा लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका पहलमा ८० करोड पारिएको बताउनुभयो।माओवादी केन्द्रका पहलमा पारिएको बजेटलाई जिल्ला अन्य दलका…

Read More

आर्थिक समृद्धिका लागि भूमेले चालेको कदम : भूमे साप्ताहिक सम्पादकीय

    आर्थिक वर्ष २०८१/८२ सुरुवातको शुभारम्भ भएको छ।गत आर्थिक वर्षका थुप्रै राम्रा पक्ष बीच हामी नयाँ आर्थिक वर्षको यात्रा सुरु गरेका छौँ।हाम्रो गाउँपालिका, हाम्रो प्रदेश र देशलाई सबल,समृद्ध र सफल बनाउने इमान्दार प्रयास गरिरहेका छौँ। साउन महिना देखि विगतमा भएका कमीकमजोरी सच्याउने प्रतिबद्धता गरौँ।हामीले विकास निर्माणका कामको प्रक्रिया आर्थिक वर्षको पहिलो दिनबाटै सुरु गरेर विगतमा…

Read More

खानेपानीको चरम अभाव भोगिरहेको मोराबाङ्ग :

    लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.-३, मोराबाङ्गले खानेपानीको चरम समस्या भोगिरहेको छ।यस जिल्ला निकै विकटता र भौगोलिक हिसाबले निकै ठगिएको जिल्ला हो।यतिखेर भूमे गाउँपालिको वडा नम्बर ३ मोराबाङ्गमा खानेपानीको हाहाकार भएको छ।मोराबाङ्गमा खानेपानीको लागि स- साना मूलबाट खानेपानि ल्याएर समस्या तार्दै आए पनि पानीको मुहान सुक्दै जाने…

Read More

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे   (रुकुम पूर्व)  अहिले गाउँ वस्तीमा विभिन्न युवा क्लब वा समूहको पहलमा खेलकुद प्रतियोगिताहरु भइरहेको देखिन्छ यस बर्ष भने भूमे गाउँपालिकाको आयोजनामा खेलकुदप्रति युवा चासो बढ़ाएको देखेर विशेष गरी युवाहरु खेलकुदमा आकर्षित बनाउनको लागि गाउँ गाउँमा खेलकुदमा युवाहरुको खेलप्रति चासो बढ़ाउनको साथै गाउँ ठाउँको विकास, प्रचार र जनचेतना जगाउनका लागि…

Read More

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक   रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत घर भएका १३ बर्षिया सफ्तवेयर सुनारको पहिलो गित आज बैशाख १ गते सार्वजनीक गरिएको छ।रुकुम पश्चिम मुसिकोट नगरपालिका माछ्मी घर भएका युवराज केसिको शब्द संगित र एरेन्जमा सप्तवेयरको रुकुमकोटैमा पहिलो गित युवराज केसिको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।   गत…

Read More

बाख्रा र कालिज पालनबाट राम्रो आम्दानी

  रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चन्बाङमा एक युवाले बाख्रा पालन राम्रो आम्दानी गरेका छन।रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा भूमे गाउँपालिका वडा नम्बर ९चन्बाङमा यतिखेर युवा बाख्रा पालनमा लागेका छन्।विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा लागेको पदम बहादुर पुन अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको…

Read More

 भूमे गाउँपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै

  जिल्लाको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ।महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ।बुढाको अनुसार सोही अवसरमा…

Read More

किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न                                                                                          

    भूमे गाउँपालिका    किसान सुचिकरण तथा अद्यावधिक सम्बन्धी कर्मचारीलाई क्षमता अभिवृद्री २तालिम  सम्पन्न  भएको छ।जिल्लाको तिन वटै गाउँपालिका कृषि शाखाको प्राविधिकलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, सिंहदरवार काठमाण्डौ रएकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, रुकुम(पूर्वी भाग)को आयोजनामा र  भूमे गाउँपालिको खावाङ्गवगरमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्वन्धि तिन गाउँपालिकाको१७जना प्राविधिकहरुलाई किसान सूचिकरण किन…

Read More

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस

नेपाल मगर संघ जिल्ला शाखाले खाबाङमा मनायो ४२ औं मगर दिवस हिक्मत पाेर्तेल (भूमे गाउँपालिका ) नेपाल मगर संघ रुकम पूर्व जिल्लाले ४२ औं मगर दिवस भुमे गाउँपालिका २ खबाङमा एक कार्यक्रम गर्दै मनाएको छ । संघले गत वर्ष ४१ औं मगर दिवस पुथा उत्तरगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा पुथा उत्तरगङ्गामा गाउँपालिकामा मनाएको थियो । मगर…

Read More