७ दिनभित्र आवश्यक कागजात सहित अटाे रिक्सा  दर्ता लागि निवेदन दिन भूमे गाउँपालिकाकाे अनुराेध

भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका  तीन पांग्रे अटो भूमे  गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको  छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात…

Read More

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न  

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न        भूमे गाउँपालिका   जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ। आज भएको अभिमुखिकरण…

Read More

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन  गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…

Read More

भूमेले गर्याे खेलाडीलाई उच्च सम्मान

भूमेले गर्याे खेलाडीलाई उच्च सम्मान   भूमे गाउँपालिकाको वडा नं.६स्थित महतकाे बृहत रंगशालामा यश पटक १५ औ जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डमा माघ २६गते सुरुभएकाे रनिङ शिल्ड हिजाे साेमबार समान भयाे । १५ औ जिल्लास्तरीय शिल्डमा सहभागी भई प्रथम स्थान हासिल गरेकाे हाे। भूमे गाउँपालिकाले १२ स्वर्ण लिएर शिल्ड हात पारेको हो । ७ रजत र…

Read More

१५ औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड भूमेको हातमा

रुकुम पूर्वको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भूमे गाउँपालिकाले जितेको छ । जिल्लाका सिस्ने गर पुथाउत्तरगंगा गाउँपालिकालाई पछि पार्दै भूमेले शिल्ड हात पारेको हो । भूमेले १२ स्वर्ण, सात रजत र आठ कांस्य गरी जम्मा २७ पदक  जितेकाे छ । दश स्वर्ण, ११ रजत र सात कांस्य गरी जम्मा २८ पदक जितेर सिस्ने…

Read More

नेस्नल खेलाडी भएर रुकुम पूर्वलाई चिनाउने पहिलो :लक्ष्य अन्जनाकाे

नेस्नल खेलाडीको रुकुम पूर्वलाई चिनाउने :लक्ष्य  यस वर्ष जिल्लाको भूमे गाउँपालिकामा पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासुरु भयो प्रतियोगितामा भूमे गाउँपालिकामा भित्रका ७वटा मावि विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा भयो।महतको बृहत रंगशालामा राष्ट्रपति रनिङ्क शिल्ड लुम्बिनी प्रदेश प्रदेश सदस्य मानवीय सुरुल पुनले प्रतियोगिताको उद्घाटन गर्नु भयो।अघिल्ला वर्षहरुमा पनि स्थान ओगतेर चर्चामा हुन्थे भने यो वर्ष कम…

Read More

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई जिल्लाको भूमे  गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर ६महतमा मा रहेको श्री जनजागिर्ति माध्यमिक विद्यालय महतले उपाधी हात पारेको छ ।माघ १५ गते देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो।प्रथम उपाधी उचालेको जनजागिर्ति मावि…

Read More

भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे

भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षातकाे कारण प्रभावित भएकाे छ ।भूमे गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गते साेमबार  सञ्चालन भएको हाे।   पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै थियाे। बुधबार  रातिदेखि लगातारको हिमपातले गर्दा  शिल्ड प्रभावित भएको छ। गाउँपालिका पाँचौ  राष्ट्रपति रनिङ…

Read More

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण 

भूमेको विभिन्न स्थानमा बायु प्ङ्कखि  चुलो  वितरण जिल्लाको भूमे गाउँपालिकामा वायु पङ्खा सहितको आधुनिक चुलो बिक्री वितरण गरिएको छ।विकास समाज डिकोष रोल्पाले स्वास्थ भान्सा स्वस्थ परिवार हुनका लागि पहिलो चरणमा आगामी ५ वर्षका लागि सञ्चालन हुने आधुनिक सुधारिएको बायु प्ङ्कखि  चुलो  प्राटिकल एक्सन र विकास सरोकार समाज (डिकोस)को साझेदारीमा सञ्चालित ग्रामीण क्षेत्रका लागि आधुनिक सुधारिएको चुलोको बजार प्रवद्र्धन  परियोजना अन्र्तरगत…

Read More