धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुटी
धार्मिक पर्यटकीय स्थल प्रभु महाराजको कुट रुकम(पूर्व।पर्यटकलाई आकर्षण गर्न सकिने क्षेत्रमध्ये गुफा पनि एक हो।भौगोलिक रुपमा विकट भएपनि पूर्वीं रुकुममा दर्जनोै गुफाहरु रहेका छन्।तीमध्ये भूमे गाउँपालिकाको वड़ा नं.३मा पर्ने धार्मिक पर्थटिकीय स्थल प्रभु महाराजको कुटी गुफा झुम्लावाङको सिरानमा रहेको छ।प्रभु महाराज त्यहीं अन्तरध्यान भएको विश्वासका आधारमा गाउँलेहरु उक्त स्थानलाई विशेष धार्मिक स्थलको रुपमा श्रद्धा गर्दछन्।झुम्लाबाड़…