ब्यवसायिक रुपमा बङगुर पालन सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ

ब्यवसायिक रुपमा बङगुर पालन सानो लगानी बाट सुरु गरेको बङ्गुर पाल्न अहिले आम्दानीको राम्रो स्रोत बनेकाे छ भूमे गाउँपालिका ३ का ५४वर्षका तेजबहादुर पहिले खेतिपातिमा ब्यस्त हुन्थे । चार, चार महिनामै ब्याउने र ४० दिनमै पाठापाठी बेच्न सकिने भएकाले दुई बर्ष पहिले देखि नै ब्यवसायिक रुपमा बङगुर पालन सुरु गरेका छन । राम्रो आम्दानी हुने…

Read More

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन…

Read More

नेपालमा फैलिएको लम्पीस्किन रोग सम्बन्धी जानकारी

  नारायण ओली हाल नेपालका गाउँवस्तीका पशुवस्तुमा देखा परिरहेको लम्पी स्किन रोग छालामा लाग्ने रोग हो । यो भाइरलबाट लाग्ने रोग हो । जुन भाइरसको नाम क्याप्रिपोक्स हो ।  जुन पोक्स भाइरस समूह अन्तर्गत पर्छ । जसले गाईवस्तुलाई असर गर्छ । यो रगत चुस्ने कीराहरू, जस्तै झिंगा र लामखुट्टे वा किर्णा र डाँसहरुको कारणले गर्दा…

Read More

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई जिल्लाको भूमे  गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर ६महतमा मा रहेको श्री जनजागिर्ति माध्यमिक विद्यालय महतले उपाधी हात पारेको छ ।माघ १५ गते देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो।प्रथम उपाधी उचालेको जनजागिर्ति मावि…

Read More

अ) धबाङचौर तथा तामाखानी

काँडाको धबाङचौर डाँडाबाट पश्चिम दिशातर्फ फर्कँदा मनोरम हिमाली दृष्य र परम्परागत गाउँ र बारीका बालीको दृष्यले मनै लोभ्याउँछ। कुनै समयमा झुम्लाबाङ, काँडा र सेराबाङमा तामाखानी रहेको उक्त स्थानहरुमा तामा निकालेको खानीका सुरुङहरु देख्न सकिन्छ। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने वडा नं ४ र ५ कै तल्लो साकिम र उपल्लो साकिमको दृष्यले पनि जोकोहीको ध्यान…

Read More

अनेरास्ववियु क्रन्तिकारि रुकुम पूर्व भूकम्प प्रभावित पुन निर्मान क्षेत्रमा पुग्याे 

  बालाराम शेर्पाली ( रिम्ना जाजरकोट) (रिम्ना जाजरकोट मंसिर ०९ )गत कात्तिक १७ गते राती गएको बिनासकारी भूकम्पका कारण विस्थापित भएका पिडितको अस्थायी टहरा निर्माणमा सहयोग गर्नका लागि अनेरास्ववियु क्रन्तिकारि कर्णाली प्रदेशकाे भेरि जाजरकोटाे भेरि नगरपालिकामा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा सहयोग पुर्याउन रुकुम पूर्वकाे जिल्ला संयाेजक चन्द्र रसाइलीकाे नेतृत्वमा रुकुमपश्चिम जाजरकोट लगायत प्रभावित क्षेत्रमा आज…

Read More

२. दूर्गा भवानी मन्दिर

भूमे गाउँपालिका वडा नं. ३ सिमाको बाजुमधारामा रहेको दूर्गा भवानीको मन्दिर धार्मिक दृष्टिकोणले स्थानीय स्तरमा लोकप्रिय छ । खास गरी स्थानीय झाँक्रीहरुको देउता कम्फु रम्मा ओल्पिएको (अलप भएको)  ठाउँको रुपमा परिचित उक्त ठाउँमा स्थानीयहरुले पुजा पनि गर्दछन् । पर्यटकीय स्थल नामः दुर्गा भवानी मन्दिर स्थानः भूमे गाउँपालिका वडा नं. ३ सिमा बाजुमधारा विशेषता दुर्गा भगवानको…

Read More

आ) नाची भूम्या लुकुम

घना मगर वस्ती लुकुम गाउँको पूर्वपट्टि अग्ला अग्ला धुपी स्लाको छहारीमा परापूर्व कालदेखि भूम्या देवतालाई खुशी पार्न स्थानीयहरुले पूजा गरी नाचगान गर्ने भूमि हो लुकुमको नाची (भूम्या)। नाची भूमिको पश्चिमपट्टि झाँक्री नाच थलो रहेको छ। स्थानीयहरुको निजी प्रयासमा उक्त नाची भूमिलाई समेत विशेष स्थानको रुपमा विकास गर्न पहल भैरहेको छ। पर्यटकीय गन्तव्यको नामः नाची (भूम्या)…

Read More

अ) जनसेना तालिम स्थल रुपुगा लुकुम

मध्यपहाडी लोकमार्गको छेवैमा भूमे गाउँपालिका वडा नं. १ लिकुमको रुपुगाले यात्रुहरुको मन एकछिन तानिहाल्छ। प्राकृतिक मनोरम, हिउँदमा चारैतिर हिउँ अनि वर्षायाममा हरियाली वातावरण, गाईवस्तु चरेको, ढकमक्क फूल, शान्त स्थल उक्त स्थानको परिचय हो। रुपुगाको परिचय त्यति मात्र होइन, माओवादी जनयुद्ध कालमा म्याग्दी जिल्लाको बेनी आक्रमणपूर्व जनसेनाहरुले तालिम गरेको, स्याण्ड मोडल ब्रिफिङ गरेको स्थान पनि हो।…

Read More

भूमेमा विद्यालयका शिक्षक तथा नर्सहरूका लागि आधारभूत आँखा उपचार तालिम सम्पन्न

खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ। गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५…

Read More