रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव
रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…