भूमेमा विद्यालयका शिक्षक तथा नर्सहरूका लागि आधारभूत आँखा उपचार तालिम सम्पन्न

खाबाङ बगर। लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वको भूमे गाउँपालिकमा तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल आँखा केन्द्र रोल्पाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पा, भूमे गाउँपलिकाको समन्वय र द फ्रेड हलोज फाउन्डेसन (The Fred Hollows Foundation ) को आर्थिक सहयोगमा एक दिने आधारभूत आँखा उपचार तालिम सम्पन् भएको छ। गाउँपालिकाको सभाहलमा गाउँपालिका भित्रका ३५…

Read More

पर्यटन प्रवर्द्धनमा गाउँपालिकाको लगानी : सम्पादकीय

  भौगोलिक रुपमा विकट तर सुन्दर हिमाल, उच्च महाभारतीय पर्वत श्रृखला, पाँटन, बहुल संस्कृति, मौलिक भेषभूषा आदिले गर्दा भूमे गाउँपालिका पर्यटकीय गन्तव्यको केन्द्रबिन्दु को रुपमा विकास भएको छ।अझैं युद्ध पर्यटनले त प्राकृतिक सुन्दरता भन्दा देशकै भिन्न विशेषता मार्फत भूमेलाई चिनाएको छ।भूमे गाउँपालिकाले युद्धले थिलोथिलो पारेका गाउँबस्तीलाई पर्यटन पुर्वाधारको बिकास मार्फत युद्धको चोटहरुमा मल्हम लगाउने प्रयास…

Read More

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे

खेलप्रति युवाहरुको प्रर्तिभा खोज्दै भूमे   (रुकुम पूर्व)  अहिले गाउँ वस्तीमा विभिन्न युवा क्लब वा समूहको पहलमा खेलकुद प्रतियोगिताहरु भइरहेको देखिन्छ यस बर्ष भने भूमे गाउँपालिकाको आयोजनामा खेलकुदप्रति युवा चासो बढ़ाएको देखेर विशेष गरी युवाहरु खेलकुदमा आकर्षित बनाउनको लागि गाउँ गाउँमा खेलकुदमा युवाहरुको खेलप्रति चासो बढ़ाउनको साथै गाउँ ठाउँको विकास, प्रचार र जनचेतना जगाउनका लागि…

Read More

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक

सप्तवेयरको रुकुमकोटैमा पहिलो गित सार्वजनीक   रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ महत घर भएका १३ बर्षिया सफ्तवेयर सुनारको पहिलो गित आज बैशाख १ गते सार्वजनीक गरिएको छ।रुकुम पश्चिम मुसिकोट नगरपालिका माछ्मी घर भएका युवराज केसिको शब्द संगित र एरेन्जमा सप्तवेयरको रुकुमकोटैमा पहिलो गित युवराज केसिको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।   गत…

Read More

बाख्रा र कालिज पालनबाट राम्रो आम्दानी

  रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ९ चन्बाङमा एक युवाले बाख्रा पालन राम्रो आम्दानी गरेका छन।रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा बिदेसिएको अवस्थामा भूमे गाउँपालिका वडा नम्बर ९चन्बाङमा यतिखेर युवा बाख्रा पालनमा लागेका छन्।विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा लागेको पदम बहादुर पुन अहिले भने नविनतम शैली र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रा पालनमा लागेको…

Read More

 भूमे गाउँपालिकाले ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै

  जिल्लाको भूमे गाउँ कार्यपालिकाको कार्यालय, खाबाङबगरमा २०८० फागुन २५ गते शुक्रबार को दिन ११४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईने भएको छ।महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी” भन्ने राष्ट्रिय नारासहित देशव्यपी रुपमा अभियानको भव्यताका साथ दिवस मनाउने कार्यक्रम रहेको भूमे गाउँपालिका प्रशासन शाखाका प्रशासन सहायक चेतन बुढा मगरले जान्कारी दिनुभएको छ।बुढाको अनुसार सोही अवसरमा…

Read More

७ दिनभित्र आवश्यक कागजात सहित अटाे रिक्सा  दर्ता लागि निवेदन दिन भूमे गाउँपालिकाकाे अनुराेध

भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका  तीन पांग्रे अटो भूमे  गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको  छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात…

Read More

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न  

स्वास्थकर्मीहरुलाई पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी १ दिने अभिमुखिकरण तालम सम्पन्न        भूमे गाउँपालिका   जिल्लाको भूमे गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रम सन्चालान हुदै छ।भूमे गाउँपालिकाको कार्यलयमा स्वास्थ कार्यलय रुकुम पूर्वको आयोजनामा पालिका स्तरीय दादुरा रुवेला खोप अभियान सम्बधी गाउँपालिका भित्र रहेका स्वास्थकर्मीहरुलाई १ दिने अभिमुखिकरण तालम सम्पन्न भएको छ। आज भएको अभिमुखिकरण…

Read More

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव

रुकुम पूर्वमा भेटियो धौवादीभन्दा ठूलो फलाम खानी, लगानी सम्मेलनमा लगिँदै रकम जुटाउने प्रस्ताव काठमाडौं। रुकुम पूर्वमा नवलपरासीको धौवादीभन्दा ठूलो फलाम खानी भेटिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खानी विभागले गरेको अध्ययनमा उक्त खानी पत्ता लागेको हो। खानी विभागका ‘जियोलोजिस्ट’ले रुकुम पूर्वको भूमे गाउँपालिका –३ स्थित झुम्लाबाङमा अध्ययन  गर्दा फलाम खानी भेटिएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता…

Read More