चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण

चिसो सुरु भएसँगै वडा नम्बर ५ मा१ सय २०  जेष्ठ नागरिकलाई सिरक वितरण चिसो सुरु भएसँगै वडा नम्बर ५ मा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई फाइबर वितरण गरिएको छ ।जाडो समयमा बृद्धबृद्धाहरुलाई आवश्यक पर्ने भन्दै वडाले  जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईबर सरिक वितरण गरिएको हो । वडा कार्यालयले  आर्थिक वर्ष २०८०/८१ को २…

Read More

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई 

जनयुद्धको उपलब्धि माथि हमला गर्ने बिरुद्ध दलित एक जुट हुनुपर्छ  : संयोजक रसाईलीको भनाई     हिजो मंगलबार भएको नेपाल लदित मुक्तिमोर्चा भूमे गाउँपालिकाको दोर्स्रो गाउँ सम्मेलनमा शुभकामना मन्त्बय दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वको जिल्ला संयोजक चन्द्र रसाईले जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन् नपाएको बताउनुहुन्छ।राजनीतिक दल,…

Read More

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण

चुन्वाङमा खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण भूमे गाउँ पालिकाले किसानलाई खेतबारी जोत्ने मेसिन (मिनी टिलर) वितरण गरेको छ।किसानलाई सहुलियत रुपमा गाउँपालिका कृषि शाखा  केन्द्रले ५० प्रर्तिशत  अनुदानमार्फत  मिनी टिलर हलो भूमे गाउँपालिका  वडा नं.९ चुन्वाङमा  १२ जना किसानलाई  मिनी टिलर हलो भूमे गाउँ पालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले हस्तान्तरण गर्नुभएको हाे। मेशिनरी औजार मिनी…

Read More

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन

पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन जिल्लाकाे पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माविको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । लुम्बिनी प्रदेश सभा सदस्य दिलुकुमारी बुढाको प्रमुख अतिथि र रुकुम पूर्व जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष अतिथिमा शिल्ड कार्यक्रम उद्घाटन…

Read More

देवताकाे पुजा गरेर खेलकुद प्रतियोगिता उद्घाटन गाबाङमा

  सल्लेरी जन विकास युवा कल्व भूमे -२ गाबाङ द्वारा आयोजित विविध खेलकुद प्रतियोगिता उद्घाटन जिल्ला समन्वय  प्रमुख मेघ बहादुर श्रेष्ठ र  गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले एकै साथ  व्यानर पढेर  उद्घाटन गर्नुभएकाे हाे । कल्वकाे कार्यक्रम उदघाटन समारोह  साथै भूमे गाउँपालिकाको रिङरोड अन्तर्गत झुम्लाबाङ- क्याङ्सी- गाबाङ- त्रिवेणी सडक खण्ड र २ न. वडाको गाबाङ टोलमा…

Read More

कविता : मखमली

गहुको छवालीले छाएको, सानो घर थियो। सुख पनि त्यस्तै थिए । गहुका बाला जस्तै, खेतमा झुलेर झप्कै फलेका, असिनाले कतिखेर, झार्ने हो पत्तै नहुने ।   मखमली, चोली जस्तै सुहाउने बालपन थियोे। मझेरीमा बसेर, छानोबाट खसेका तप्केनी खेल्दै हुर्केको , न अनुभव रह्यो, नयाँ चप्पल र नाना फेरेको, च्यात्तिएको पाइजामा, आमाको मजेत्रो ओडेर दाउरा बोकेको,…

Read More

आफ्नो ग्रह दशा कस्तो छ भनी धुनुषले गाउँ देखि बनतिर फर्काएर तारा हान्ने चलन

आफ्नो ग्रह दशा कस्तो छ भनी धुनुषले गाउँ देखि बनतिर फर्काएर तारा हान्ने चलन माघे संक्रान्तिका अवसरमा भूमे गाउँपालिकाकाे विभिन्न ठाउँहरुमा धनुषबाण हान्न प्रतिष्पर्धा छ ।धनुषको सहयोगले बाण चलाउने कला धेरै प्राचीन छ।जसको चलन आजपनि खेलको माध्यमले हूँदै आएको छ।आहार र आत्मरक्षाको लागि संसारको सबै भागहरूमा अन्य हथियारहरूको अपेक्षा धनुष-बाणको प्रयोग सबैभन्दा बढी र व्यापक रूपमा…

Read More

नेपालमा फैलिएको लम्पीस्किन रोग सम्बन्धी जानकारी

  नारायण ओली हाल नेपालका गाउँवस्तीका पशुवस्तुमा देखा परिरहेको लम्पी स्किन रोग छालामा लाग्ने रोग हो । यो भाइरलबाट लाग्ने रोग हो । जुन भाइरसको नाम क्याप्रिपोक्स हो ।  जुन पोक्स भाइरस समूह अन्तर्गत पर्छ । जसले गाईवस्तुलाई असर गर्छ । यो रगत चुस्ने कीराहरू, जस्तै झिंगा र लामखुट्टे वा किर्णा र डाँसहरुको कारणले गर्दा…

Read More

एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग

एक थुक सुकी सय थुक नदी सामाजिक संजाल मार्फत उठेको ६लाख रकमले हिकाको उपचारमा सहयोग आर्थिक अभावका कारण उपचार नहुने अवस्था भएपछि पूर्वी रुकुमको भूमे गाउपालिका वडा नं.१ लुकुम घर भएका शिखर विश्वकर्मा (मौसम)को पहलमा उपचारका लागि ६ लाख रकम मंगलबार हस्तान्तरण गर्नुभएको हो। भूमे गाउँपालिका-१ लुकुमका हिका भर्खर २६ वर्षको उमेरमा मुटु रोग लागेर…

Read More

महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन

महतमा जि स स प्रमुखले गरे  विभिन्न विधाका खेलकुदकाे  उद्घाटन वडा नम्बर ६ महतमा तेस्रो गाउँ स्तरीय भलिबल तथा धनुषवाण प्रतियोगिता २०८०कार्यक्रम उद्घाटन गरिएको छ आज साेमबार एक कार्यक्रम आयोजना गरि महत रंगशालामा कार्यक्रम उद्घाटन गरिएको हो।जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका वडा नं.६ महतकाे  विजय दिप युवा क्लवकाे  तेस्रो  वार्षिकोत्सव उद्घाटन…

Read More