घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More

ई) आदिवासी जनजाति संग्रहालय

ई) आदिवासी जनजाति संग्रहालय भूमे गाउँपालिका आदिवासी मगरहरुको बाहुल्यता रहेको गाउँपालिका हो। हरेक गाउँ गाउँमा फरक फरक जनजाति कला संस्कृति रहेका छन्। आ आफ्नै कला, संस्कृति, प्रथा, परम्परा, रीतिरिवाज, भाषिका यहाँका जनजातिहरुको मौलिकता र सम्पदा हुन्। आदिवासी जनजातिहरुको मौलिकता र सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले भूमे गाउँपालिकाको वडा नं २ काँक्रीस्थित २०७० सालमा…

Read More

इ) सिद्धथान धार्मिक स्थल

काँक्रीको गुन्टेमै रहेको सिद्ध ठान पनि धार्मिक पर्यटन स्थलको रुपमा परिचित छ। उक्त ठानमा स्थानीयहरुले धेरै श्रद्धा गर्ने शिद्ध देवताको मूर्ति तथा मन्दिर रहेको छ। साथै वरपरको प्राकृतिक सुन्दरता, शान्त वातावरण, मनोरम दृष्य सिद्धठानका अन्य विशेषताहरु हुन्। पर्यटकीय गन्तव्यको नामः सिद्धथान धार्मिक स्थल स्थानः रुकुम (पूर्व) जिल्ला भूमे गाउँपालिका वडा नं २ गुन्टे विशेषता सिद्ध…

Read More

आ) गुन्टेको नौधारी लेकमा रहेको गुफाभित्रको ताल

भूमे गाउँपालिका वडा नं २ काँक्रीको गुन्टे झरनाको माथि गुन्टेको नौधारी लेकमा गुफाभित्र अनौठो ताल रहेको छ। लामो सुरुङभित्र स्थिर ताल र ढुङ्गाका विभिन्न विचित्र आकारका मूर्ति तथा चित्रहरु रहेका छन्। सुरुङभित्र रहेकाले रहस्यमय तालको उचित संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सकेको खण्डमा भूमेको पर्यटन विकासमा कोषे ढुङ्गा सावित हुन सक्छ। पर्यटकीय गन्तव्यको नामः गुन्टेको…

Read More

अ) गोन्टे झरना

भूमे गाउँपालिका वडा नं. २ काँक्रीको पूर्वपट्टि प्रचारमा नआएको झरना छ। करिब १०० मिटर उचाई रहेको उक्त झरनाको छेउमा पुग्दा जो कोहीलाई पनि मन्त्रमुग्ध भई फोटो नखिची, पानी नछोई फर्कन मनले मान्दैन।  सदावहार निर्मल चिऽसो पानी झर्ने उक्त झरनामाथि भूमिगत ताल रहेको बताइन्छ। उक्त झरनाबाट नजिकका गन्तव्यहरु काँक्री जनजाति संग्रहालय, नौधारी डाँडामा रहेको सुरुङभित्रको ताल…

Read More