७ दिनभित्र आवश्यक कागजात सहित अटाे रिक्सा  दर्ता लागि निवेदन दिन भूमे गाउँपालिकाकाे अनुराेध

भूमे गाउँपालिकाका भित्र संचालनमा रहेका  तीन पांग्रे अटो भूमे  गाउँपालिकको अटो तथा इलेक्ट्रिक रिक्सा सञ्जालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि,२०७९ वमोजिम गाउँ कार्यपालिकामा दर्ता/ सूचिकृत भई सञ्चालनमा आइरहेको  छ।सुचनामा भनिएकाे छ। यदि कहिकते गाऊँपालिकामा हालको मितिसम्म दर्ता/ सूचिकृत हूँन छटि गाउँपालिका क्षेत्रभित्र सन्चालनमा आइरहैका अटो तथा ई- रिक्सा भए आजको मितिले ७ दिनभित्र आवश्यक कागजात सहित दर्ता/ सृचिकृतको लागि निवेदन दिन अनुराेध गरिएको छ।।

 

तीन पांग्रे अटो व्यवसायहरुलाई अटाे सूचिकृत गर्न  गाउँपालिकाले आज एक सुचना जारी गर्दै अटो व्यवसायहरुलाई अटाे सूचिकृत गर्न आग्रह गरिएकाे छ ।

तोकिएको समय भित्र सुचिकृतको निवेदन नदिई सूचिकृत हुनबाट छुट हुन गएमा गाउँपालिका जवाफदेही नहुने  सुचनामा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *