नेस्नल खेलाडी भएर रुकुम पूर्वलाई चिनाउने पहिलो :लक्ष्य अन्जनाकाे

नेस्नल खेलाडीको रुकुम पूर्वलाई चिनाउने :लक्ष्य  यस वर्ष जिल्लाको भूमे गाउँपालिकामा पालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितासुरु भयो प्रतियोगितामा भूमे गाउँपालिकामा भित्रका ७वटा मावि विद्यालय बीच विभिन्न खेलमा प्रतिस्पर्धा भयो।महतको बृहत रंगशालामा राष्ट्रपति रनिङ्क शिल्ड लुम्बिनी प्रदेश प्रदेश सदस्य मानवीय सुरुल पुनले प्रतियोगिताको उद्घाटन गर्नु भयो।अघिल्ला वर्षहरुमा पनि स्थान ओगतेर चर्चामा हुन्थे भने यो वर्ष कम…

Read More

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई

गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि मावि महतलाई जिल्लाको भूमे  गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर ६महतमा मा रहेको श्री जनजागिर्ति माध्यमिक विद्यालय महतले उपाधी हात पारेको छ ।माघ १५ गते देखि १९ सम्म सञ्चालन भएको प्रतियोगितामा सो विद्यालय प्रथम हुदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो।प्रथम उपाधी उचालेको जनजागिर्ति मावि…

Read More

भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे

भूमेकाे पाँचौ राष्ट्रपति रनिङ शिल्ड  वर्षातकाे कारण प्रभावित आज राेकियाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वर्षातकाे कारण प्रभावित भएकाे छ ।भूमे गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ गते साेमबार  सञ्चालन भएको हाे।   पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन हुँदै थियाे। बुधबार  रातिदेखि लगातारको हिमपातले गर्दा  शिल्ड प्रभावित भएको छ। गाउँपालिका पाँचौ  राष्ट्रपति रनिङ…

Read More