घर सफा नराखे सरकारी सेवा बन्द

: जेष्ठ २१, २०७५ सोमबारमेगराज खड्का रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।गाउँपालिकाको वडा नं. २ कार्यालयले एक…

Read More
हतारु

३. गुराँसे लेक

भूमे गाउँपालिकाको वडा नं. ३, ४ र ५ तथा पुथा उत्तरगंगा गाउँपालिका १० को संगमस्थल रहेको गुराँसे लेक वर्षायाममा भैंसी चराउने लेक हो। वर्षामा चौरभरि विभिन्न प्रजातिको फुल, गोठाला र हिउँदमा जिल्लाका तीनवटै गाउँपालिका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न भागहरु एकै स्थानबाट देख्न सकिने,  उत्तरतिरका सेता हिमाल, खुला आकाशले साँच्चिकै मन चङ्गा बनाइदिन्छ…

Read More

अ) धबाङचौर तथा तामाखानी

काँडाको धबाङचौर डाँडाबाट पश्चिम दिशातर्फ फर्कँदा मनोरम हिमाली दृष्य र परम्परागत गाउँ र बारीका बालीको दृष्यले मनै लोभ्याउँछ। कुनै समयमा झुम्लाबाङ, काँडा र सेराबाङमा तामाखानी रहेको उक्त स्थानहरुमा तामा निकालेको खानीका सुरुङहरु देख्न सकिन्छ। स्थानीय बोलीचालीमा सानो दाङ भनेर चिनिने वडा नं ४ र ५ कै तल्लो साकिम र उपल्लो साकिमको दृष्यले पनि जोकोहीको ध्यान…

Read More