दहि सम्बन्धी रोचक तथ्य जानकारी र बनाउने तरिका
नारायण ओली दही के हो ? कसरी बनाउने र केमा बनाउने ? दूध जमायर बनायको र त्यसबाट नौनी, घिउ आदि बनाउनका लागि तयार पारियको बाक्लो दुग्ध खाद्य पदार्थलाई दही भनिन्छ। यो पञ्चगव्यको एक पदार्थ हो। दहीलाई अंग्रेजीमा Yogurt वा Curd भनिन्छ।नेपालमा दहिलाई विभिन्न नामले चिनिन्छ जस्तै तद्रूप्य, दधि, विरल र क्षीरज आदि ।दहीको स्वाद थोरै…