२. दूर्गा भवानी मन्दिर

भूमे गाउँपालिका वडा नं. ३ सिमाको बाजुमधारामा रहेको दूर्गा भवानीको मन्दिर धार्मिक दृष्टिकोणले स्थानीय स्तरमा लोकप्रिय छ । खास गरी

Read more

१. जनवादी विद्यालय संग्रहालय र क्याङ्सी तालिम केन्द्र

क्याङ्सी गाउँमा माओवादीले जनवादी स्कुल सञ्चालन गरेको थियो। त्यहाँ जनमुक्ति सेनाको तालिमस्थल चौर पनि छ। जहाँ बंकरका अवशेषहरु देख्न सकिन्छ।

Read more